Nepal Business Solution

Nepal Business Solution We provide you with all the professional help your business needs. We specialize in Tax | Vat | Acco

08/12/2025

#जानकारी 🏢🏠️🏫

घर बहाल कर (RentalTax)मा विगतको द्विविधा र विवाद अब छैन है!

⚠️विगतमा द्विविधायुक्त अभ्यास :
व्यक्तिगत घरको बहाल कर पालिका(स्थानिय तह)मा, निकायको बहाल कर कर कार्यालय(संघीय तह) मा दाखिला।
[मन्त्रीपरिषद्को निर्णय(२०७४/१२/१२), आयकर ऐन,२०५८ को दफा ८८(५)(ख)]

✅हाल:
सबै प्रकारको घर बहाल कर (Rental Tax) स्थानिय तहले संकलन गर्ने।

[स्थानीय तहको एकल अधिकार क्षेत्र (संविधान-अनुसूची ८),
स्थानिय सरकार संचालन ऐन,२०७४( दफा ५७),
सर्वोच्च अदालतको संवैधानिक व्याख्यायुक्त फैसला, २०८२/०२/२०]

Nepal Business Solutions को तर्फबाट तपाईंलाई नयाँ उमंग, नयाँ आशा र नयाँ सफलतासहितको नयाँ वर्षको शुभकामना ! तपाईंको व्यवस...
13/04/2025

Nepal Business Solutions को तर्फबाट तपाईंलाई नयाँ उमंग, नयाँ आशा र नयाँ सफलतासहितको नयाँ वर्षको शुभकामना !
तपाईंको व्यवसाय, जीवन र सम्बन्धहरू नयाँ आयामतर्फ अगाडि बढिरहोस्।

अवसरको सदुपयोग गरम है
21/01/2025

अवसरको सदुपयोग गरम है

09/02/2024
शुभकामना    शुभकामना   शुभकामना
19/10/2023

शुभकामना शुभकामना शुभकामना

30/08/2023

17/08/2023

नयाँ बर्ष सगै सबैको दैनिकीमा उलासमय परिवर्तन आओस आर्थिक उन्नति होस र मनसिक सन्तुष्टि मिलोस भन्ने तपाईंहरु सबैमा नयाँ बर्...
14/04/2023

नयाँ बर्ष सगै सबैको दैनिकीमा उलासमय परिवर्तन आओस आर्थिक उन्नति होस र मनसिक सन्तुष्टि मिलोस भन्ने तपाईंहरु सबैमा नयाँ बर्ष 2080 को #सुभकामना

Doctor's income from hospital is taxable at slab rate now onwards.
04/04/2023

Doctor's income from hospital is taxable at slab rate now onwards.

मेरो कम्पनीको fine तिरेको audit report मा खर्च  देखिएन नि भन्ने प्रश्नको उतर यता छ है ।।
30/03/2023

मेरो कम्पनीको fine तिरेको audit report मा खर्च देखिएन नि भन्ने प्रश्नको उतर यता छ है ।।

Address

Pahelo Pul
Kathmandu
44602

Opening Hours

Monday 09:00 - 17:30
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+9779851004316

Alerts

Be the first to know and let us send you an email when Nepal Business Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Business Solution:

Share