जाडोमा न्यानो अफर - जुत्ता चप्पल मेला

  • Home
  • Nepal
  • Kathmandu
  • जाडोमा न्यानो अफर - जुत्ता चप्पल मेला

जाडोमा न्यानो अफर - जुत्ता चप्पल मेला Footwear manufacture association of Nepal को...

https://rojgarmanch.com/business/2022/11/46892/
20/11/2022

https://rojgarmanch.com/business/2022/11/46892/

फुटवेयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपाल (एफम्यान)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा रहेको ठूलोचौरमा ‘जाड.....

16/11/2022

आजै भृकुटीमण्डप जाऔं,
बच्चा देखि बुढासम्म ,घर देखि पार्टी सम्म लाउन मिल्ने स्वदेशी जुत्ता छानी छानी
सुपथ मुल्यमा घर ल्याऔं !!!
१५ देखि ५०% सम्मको बिशेष छुटमा न्यानो जुत्ता ,पार्टी सुजहरु ,क्याजुअल सुज, लेडिज सुज, बेबी सुज, स्पोर्टस् सुज लगायतका जुत्ता चप्पल अत्यन्तै सुपथ मुल्यमा मेलामा उपलब्ध हुनेछन्। मेलामा ३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पलहरु एकै स्थानमा खरिद तथा अवलोकन गर्न सकिने छ।
मेलामा सहभागी स्वदेशी चर्चित ब्राण्डहरु:
- बिएफ डियरहिल सुज
- रोयल सुज
- रन सुज
- कोशेली
- फस्ट वाक
- क्रस रोड
- केटिएम, स्मार्ट
- स्टाइल
- सिल लगायत अन्य विभिन्न ब्राण्डहरु
मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
स्थान : भृकुटीमण्डपको ठुलो चौर
स्वदेशी उत्पादन नै खोजौं , स्वदेशी जुत्ता नै रोजौं !!!

Address

Bhrikuti Mandap
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when जाडोमा न्यानो अफर - जुत्ता चप्पल मेला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share