G.Ten. Security Services

G.Ten. Security Services We are security services for your home and business

"तपाईँ आफ्नो व्यवसाय बढाउनमा केन्द्रित हुनुहोस्, सुरक्षाको चिन्ता हामीलाई छोडिदिनुहोस्!" एउटा सफल व्यावसायिक प्रतिष्ठानक...
01/07/2026

"तपाईँ आफ्नो व्यवसाय बढाउनमा केन्द्रित हुनुहोस्, सुरक्षाको चिन्ता हामीलाई छोडिदिनुहोस्!"

एउटा सफल व्यावसायिक प्रतिष्ठानको पहिचान त्यहाँको सुरक्षित र व्यवस्थित वातावरणबाट सुरु हुन्छ。 कर्पोरेट अफिस, मल, शैक्षिक संस्था, होटलदेखि लिएर ठूला इभेन्टहरूसम्म—हाम्रो विशेष तालिमप्राप्त, अनुशासित र स्मार्ट सुरक्षा टोली चौबीसै घण्टा उच्च सतर्कताका साथ सेवा दिन प्रतिबद्ध छ。
हामी किन फरक छौं?

व्यावसायिक टिम: विशेष रूपमा प्रशिक्षित र उच्च मनोबल भएका सुरक्षाकर्मीहरू。
पूर्ण जिम्मेवारी: गेट म्यानेजमेन्ट, भिजिटर रेकर्डदेखि अत्याधुनिक सीसीटीभी निगरानीसम्म。
विश्वसनीयता: प्रतिष्ठित संस्थाहरूमा उत्कृष्ट सेवाको अनुभव。
नयाँ सम्झौता वा उत्कृष्ट सेवाको सुरुवात गर्न आजै हामीलाई सम्पर्क गर्नुहोस्।
📞 सम्पर्क: 9861728590/9823005384/01-4954221
📍 कार्यालय: बसुन्धरा, काठमाडौं

30/06/2026

#गीतले 'मास्टर' खोजे जस्तै, हामीलाई पनि 'सेकुरिटी गार्ड' चाहिएको छ ! 😉 जी.टेन सेकुरिटीमा तुरुन्तै भर्ना खुल्यो, आजै सम्पर्क गर्नुहोला। ゚

के तपाई सुरक्षा क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? "G. Ten. Security" ले ल्याएको छ विशेष सुरक्षा तालिम!✅ हामी के उ...
28/06/2026

के तपाई सुरक्षा क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? "G. Ten. Security" ले ल्याएको छ विशेष सुरक्षा तालिम!
✅ हामी के उपलब्ध गराउँछौं?
• दक्ष प्रशिक्षकद्वारा व्यावसायिक तालिम।
• अनुशासित र सुरक्षित कार्य वातावरण।
• तालिम पश्चात प्रमाणपत्र र रोजगारीको ग्यारेन्टी।
📍 स्थान: केन्द्रिय कार्यलय बसुन्धारा, काठ्माण्डौ
📞 सम्पर्क नम्बर : 9823005384,9861728590,01-4954217
आजै सम्पर्क गर्नुहोस् र आफ्नो भविष्य सुरक्षित गर्नुहोस्!

गर्णतन्त्र दिवसको हार्दिक शुभकामना !
29/05/2026

गर्णतन्त्र दिवसको हार्दिक शुभकामना !


01/05/2026






20/04/2026

न्यूरोड एरियाको लागि सरसफाई कर्मी तु अर्जेन्ट।
सम्पर्क नं 9823005384

सम्पूर्ण आमाहरूलाई मातातीर्थ औंसीको शुभकामना !
17/04/2026

सम्पूर्ण आमाहरूलाई मातातीर्थ औंसीको शुभकामना !





नयाँ वर्ष २०८३ को शुभकाना!
13/04/2026

नयाँ वर्ष २०८३ को शुभकाना!




27/03/2026

न्यूरोड एरियाको लागि २जना waiter अर्जेन्ट !
सम्पर्क नं
9861728590

Address

Tokha-05, Basundhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when G.Ten. Security Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to G.Ten. Security Services:

Shortcuts

Share