Dipak Budhathoki - Forex Trading

Dipak Budhathoki - Forex Trading Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dipak Budhathoki - Forex Trading, Business service, Ktm, Kathmandu.

07/11/2021

हेनत गरे Online मा काम गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ...
के तपाई पनि Online बाट पैसा कमाउने तरिका सिक्न चाहनु हुन्छ ??.. यदि त्यसो हो भने मलाई Message गर्नु सक्नुहुनेछ.

के तपाईहरूलाई थाहा छ Forex Trading को बारेमा.जहाँ विश्वमा हरेक दिन $6.6 trillion बराबरको कारोबार हुन्छ.Forex Trading भने...
06/11/2021

के तपाईहरूलाई थाहा छ Forex Trading को बारेमा.
जहाँ विश्वमा हरेक दिन $6.6 trillion बराबरको कारोबार हुन्छ.
Forex Trading भनेको सामान्य भाषामा एउटा देशको मुद्रा अर्को देशको मुद्रामा किनबेच गर्ने माध्यम हो ।
सोच्नुहोस् त जहाँ $6.6 trillion कारोबार हुन्छ दैनिक त्यहाँ कति हाम्राे लागि अवसर हुन सक्छ होला?
जति पनि बैंकहरु छन उनीहरु ले यही Forex trading बाट पैसा कमाई गरी राखेका छन। बैंक ले तपाईँको पैसा लगेर यहाँ बाट कमाउन सक्छ भने हामीले आफै किन यहाँ बाट फाइदा नलिनेत ।
यदी तपाई पनि Forex Trading काे बारेमा थप जानकारी लिन चाहनु हुन्छ भने कृपया comment मा Yes Type गर्नुहोला.

Address

Ktm
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dipak Budhathoki - Forex Trading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share