28/04/2026
के तपाई Animal Science पढ्दै हुनुहुन्छ वा OJT सक्किएर Final Exam को पर्खाईमा हुनुहुन्छ?
यदि हो भने अब बेला आएको छ Denmark गएर आधुनिक फार्ममा काम गरेर आफ्नो भविष्य बनाउने..
Piktalent ले लिएर आएको छ paid internship को अवसर, त्यो पनि Denmark मा।
१८ महिना को यो internship मा तपाईले Dairy, Poultry, र Piggery जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अनुभव मात्र नभई, राम्रो कमाई पनि गर्नु हुनेछ
१८ महिना युरोपको अनुभव र त्यहाँको एड्भान्स्ड टेक्नोलोजीमा काम गरेको अनुभवले, संसारकै जुनसुकै employer ले पनि तपाईंको CV हेरेर तपाईंलाई अवसर दिन सक्छ।
र सबैभन्दा विशेष कुरा—१८ महिनापछि पनि भिसा थप्न गर्न मिल्ने प्रावधान छ तर तपाईको पर्फर्मेन्स को आधारमा हुने छ ।
CTEVT अन्तर्गत ३ वर्ष Diploma in Animal Science पढेका अर्थात ९ देखि १२ कछ्या पढेका १८ देखि २८ वर्षका विद्यार्थीहरूले अहिले नै आवेदन दिन सक्नुहुन्छ।
चाहे तपाईं फाइनल इयरमा हुनुहुन्छ वा नतिजाको पर्खाइमा—यो अवसर तपाईंको लागि हो।
थप बुझ्न आजै मीनभवन, नयाँ बानेश्वरस्थित हाम्रो अफिस आउनुहोस् वा स्क्रिनमा दिइएको Whatsapp नम्बर ९७०५०१५६३५ (9705015635 ) मा सिधै सम्पर्क गर्नुहोस्र