Research Of Goodness-ROG

Research Of Goodness-ROG It is one and only way to promote our market to all over the world.

Some wonderful time with   and respect sir and ma'am
19/03/2024

Some wonderful time with and respect sir and ma'am

My whole life teacher 🙏
15/01/2024

My whole life teacher 🙏

यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्ने...
13/01/2024

यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।
यशैया 41:10 NNRV

यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता...

09/01/2024

हामी कहिलेकाँही गलत ठाउँमा सहि कुराको खोजि गर्छौ। त्यसैले असफल हुनुपर्छ। सहि( स्थान, समय ,योजना र कर्म)
get ready 🤫

11/12/2023

इमान्दारिताको त्यहाँ कदर हुदैँन जहाँ इमानदारी कम फटाइँ ज्यादा गरिन्छ। अनुभवमा आधारित!!! 🙂

12/10/2023

कहिले काँही जित सँगसँगै हारमा पनि खुसि हुनुस् किनकि यहाँ जिताउने भन्दा हराउने मान्छे धेरै छन्। 😊

26/09/2023

Dear God
म जस्तो हुन पर्ने हो त्यस्तै मोहडामा बनाउनुहोस। मैले सहन गर्ने क्षमता धेरै गुमाइ सके।😭😭

26/08/2023

बा तिम्ले परिवारका लागि फालेका पसिना अझै ताजै छ।
तिम्रो दुखलाई अलिकति घटाउन नसक्नु मलाई पनि त लाजै छ ।।
अभावमा खोजिमेलो गरि ख्वायौ बा त्यसको म माथि पनि त छ भारी
धैर्य गर बा म पनि तिमी जस्तै बन्ने कर्मठ राखी काँध मा परिवर्तनको जिम्मेवारी!!

19/08/2023

टाढा हुँदा आवश्यकता र नजिक हुँदाको वेवास्ता मान्छे र वस्तु दुबैमा लागु हुन्छ। त्यसकारण जिवनमा अनिवार्य बन्नुपर्छ ऐच्छिक हैन ।

03/08/2023

आशा सकिने बस्तु जस्तो हैन, यो त जति बढायो उति बढ्छ। सबै दुख आदिमा व्यक्त गर्न सकिन्न र सबै खुसि हाँसोले समेट्न सक्दैन। शुभरात्री

25/07/2023

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Research Of Goodness-ROG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share