19/09/2024
गाउँ घरको उत्पादन अब तपाईँहरुको घर घरमा
इलामकाे उच्च पहाडी भेगमा उत्पादन भएकाे शुद्ध गाईकाे नाैनी र खारेकाे घ्यू हामी कहाँ पाइन्छ। विशेषगरी हामीले थकाली किचेन, पार्टी प्यालेस, डेरी पसल तथा खुद्रा बिक्री गरिरहेका छाै। नेपाली बजारमा इलाम जील्लाले उत्पादन गरेका दुग्धजन्य उत्पादनकाे व्यवस्थित बजार निर्माण गर्दै कृषक वर्गले झेल्नु परेका समस्यालाई समाधान गरि दिगाे र भरपर्दाे व्यवसाय बनाउने हाम्रो उदेश्य हाे।
#घ्यूवाला
👉 For More Details Call or Viber / What'sapp
☎️9842746950, 9801878301
✅100% Organic ( Pure Ghee )
🚛Free Delivery (Inside Ring Road)