17/05/2025
के जरुरी थियो र यत्ति सम्म गर्नलाई ? त्यसैले सोधेर बुझेर स्याम्पल हेरेर वा कन्तीमा क्वालीटीको फोटो देखाउनु भनेर बिरुवा लिनुहोला नत्र तपाईंको 2000 / 3000 त ठूलो कुरा हैन तर तपाईँको 3 to 5 बर्ष धेरै अमुल्य समय खेरा जान सक्छ, जुन पायो त्यै सस्तो विरुवा धेरै रेप्नु भन्दा क्वालीटी वाला 1 / 2 वटा मै तपाईंको भविष्य छ 🙏