mayanlu.com - मायाँलु Dating Nepal

mayanlu.com - मायाँलु Dating Nepal It is dating service website for all nepalese. you can visit site and easily sign up, then you can f

"अरुको जीवन बचाएको जत्तीको पुन्य अरु केही कर्म गर्दा पनि हुदैनन्"! तसर्थ   मृर्गौला, मुटु, cancer, मस्तिष्कको गम्भीर बिर...
16/08/2022

"अरुको जीवन बचाएको जत्तीको पुन्य अरु केही कर्म गर्दा पनि हुदैनन्"! तसर्थ मृर्गौला, मुटु, cancer, मस्तिष्कको गम्भीर बिरामीहरुलाई जति सकिन्छ तेती दान गरि जीवन बचाई अमुल्य पुन्य कमाउनुहोस!🙏🙏🙏 "please donate for human life safe"!! दान गर्न यो तलको linkमा click गर्नुहोला।

Plesae protect life who are ill, sick.

like, comment, share गरेर help गरी दिनु होला। साथै single मित्रहरू sign up गरी user बन्नु होला। 🙏🙏
22/01/2022

like, comment, share गरेर help गरी दिनु होला। साथै single मित्रहरू sign up गरी user बन्नु होला। 🙏🙏

मन पराएं मायां लाएं, मैले के बिगारें, मैले के बिगारे??
11/12/2021

मन पराएं मायां लाएं,
मैले के बिगारें, मैले के बिगारे??

सजीलै जीवनसाथी वा प्रेमी/ प्रेमिका भेट्टाउने सजीलो वेबसाईट= मायाँलु ( mayanlu) Dating website. photoमा भएको लिन्क गूगलमा...
19/09/2021

सजीलै जीवनसाथी वा प्रेमी/ प्रेमिका भेट्टाउने सजीलो वेबसाईट= मायाँलु ( mayanlu) Dating website. photoमा भएको लिन्क गूगलमा search गर्नुहोला।

19/09/2021

नमस्कार प्रिय हाम्रो Dating userहरुमा🙏🙏🙏!!!
हामीले हाम्रो वेबसाईटलाई थप upgrade गरेको छौं। निरन्तर online आएर, हामीलाई सल्लाह सुझाव दिएर, यो वेबसाइटको बारेमा अरुलाई जानाकारी गराएर सहयोग गरीदिनु हुन हार्दिक अनुरोध गर्दछौ। upgrade गर्ने क्रममा कोही userहरुको account delete हुन पुगेकोमा माफी माग्न चाहन्छौ!🙇‍♀️🙇‍♀️साथै क्षमा याचना गरीदिनुहुन अनुरोध गर्दैछौं। delete भएको account userहरुले फेरी सजीलै user बन्नुहोला। 🙏🙏
Https://mayanlu.com

21/11/2020

जीउँदो हुँदा सम्म श्वास खेर नजाओस्!!!
मृत्यु पश्चात पनि लास खेर नजाओस् !!
तसर्थ सदैब मानव हितको लागि काम गरौं
( मायाँलु dating website)🙏🙏🙏

11/11/2020

हाम्रो mayanlu Dating Website मा user/Dater बन्ने तरीका। यो video हेर्नू होला। अनि user बनेर जीवन साथी वा प्रेमी/प्रेमिका खोज्नु होला।

1. हाम्रो Dating website मा कसरी user बन्ने?   >> (a). सबै भन्दा पहीले website को Homepage वा Front page मा जाने। वा तपा...
11/11/2020

1. हाम्रो Dating website मा कसरी user बन्ने?
>> (a). सबै भन्दा पहीले website को Homepage वा Front page मा जाने। वा तपाइले https://mayanlu.com google मा search गर्दा सबै भन्दा पहीले देखिने page नै homepage हो।
Sign up now लेखेको तलतिरको "continue→ " बटनलाई थिच्नुहोस।
(b). अब तपाइको email address, email को password लगाउनुहोस। (नोट: तपाईले आफ्नो email को real password नलगाउनु भए पनि हुन्छ। तपाइले यो वेबसाईटको लागि मात्र भनेर छुट्टै paassword लगाउनु भए पनि हुन्छ।) Password र paassword confirm मा same (उस्तै/ उहीँ) password लगाउनु पर्नेछ। ( Email address जे को लगाए पनि हुनेछ। जस्तै- [email protected], [email protected], [email protected], [email protected])
(c). अब user name लगाउने ठाउँमा भने केही ध्यान दिनु होला। Username मा तपाई अङ्ग्रेजी बर्णमाला (abcd...) वा 12345.... र (-) dash चिन्ह प्रयोग गर्न सक्नु हुन्छ। जस्तै username >> Asmita24gurung, bhabana-rai25, 22Shantee etc.
(d). Subcribe to our newsletter and receive occasinal updates भन्ने "Box" र I have read and agree to the terms of service भन्ने "Box" लाई tap गरी (tick mark) लगाउनु होस।
(e). अब तलतिर रहेको "continue" बटनलाई थिच्नुहोस।
(f). अब new page खुल्नेछ। Edit profile भनेको ठाँउदेखी तल बाट तपाइको बारेमा options छान्नुहोला। जस्तै तपाई man वा woman, जन्ममिती, देश, state/ province को ठाउँमा जिल्ला आदि मनपर्ने कुरा छान्नुहोला। "In my words" भनेको box मा तपाइलाई मनपर्ने कम्तीमा 80 अक्षरमा केहि लेख्नुहोस। र अन्तिममा तलतिर रहेको "Update" botton थिच्नुहोस।
(g). अब फेरि new page खुल्नेछ। "Upload picture" भनेको page मा "select file" थिच्नुहोस। र photo छानी done भए पछि "contiue" botton थिच्नुहोस। अब तपाईको पुरै profile बन्यो। अब तपाइले आफ्नो timelines मा facebook, twitter जस्तै photo, text, videos upload गर्न सक्नुको साथै अरु सगं साथी बनी/नबनी chat गर्न सक्नुहुन्छ। तपाईले हाम्रो वेबसाइटमा facebook मा जस्तै भिबिन्न "group" बनाई समान चाहना भएको साथीहरुलाई एकै ठाउँमा ल्याउन पनि सक्नु हुनेछ।
sign up गर्न ( user बन्न) सक्नु भएन भने हामीलाई तपाइको बारेमा लेखेर पठाउनुहोस। हामी account खोली दिने छौं। sign up र log in गर्दा समस्या भएमा हामिलाई सम्पर्क गर्नुहोस्। हामी तत्काल हल गरि दिने छौ। contact email: [email protected], Viber र Imo +8108067927090,
असल जीवनसाथीको अग्रिम बधाई!!!
धन्यवाद!!! यो तलको photos हेरेर sign up गर्नु होला।

किन "मायाँलु" mayanlu Dating Website बाटनै जीवन साथी वा  प्रेमी /प्रेमिका छान्नु पर्छ?हामी सबैलाई थाहा  छ मानविय  गुण भन...
11/11/2020

किन "मायाँलु" mayanlu Dating Website बाटनै जीवन साथी वा प्रेमी /प्रेमिका छान्नु पर्छ?
हामी सबैलाई थाहा छ मानविय गुण भनेको सबैभन्दा राम्रो पाउनु, सबभन्दा राम्रो वस्तुको चाहना हुनु, सबैभन्दा राम्रो हुनु आदि हुने गर्छन । सबैभन्दा भन्दा राम्रो पाउने, गर्ने, हुने चाहना मानवको स्वभाविक गुण हो। यो गुण हुनु मानवको लागि एकदमै ठिक छ। यहि गुण भएको कारणले नै आज मानव यहाँ सम्म आइपुगेको हो। सबैभन्दा राम्रो पाउने, सबैभन्दा राम्रो बनाउने मध्ये एउटा प्रमुख कुरा छ त्यो हो "जीवन साथी वा प्रेमी/ प्रेमिका"। सबैले राम्रो जीवनसाथी नै खोज्छन् वा चाहन्छन। यो कुरा एकपटक ठन्डा दिमागले सोचौं त। के हाम्रो जीवनमा सफल हुनु, असफल हुनु, जीवनमा खुशी हुनु/ नहुनु, जीवन सहज किसिमले चल्नु/ नचल्नु भन्ने कुरामा जीवन साथीको वा प्रेमी/प्रेमीकाको कति धेरै भुमिका वा हात रहन्छ। तपाइको जीवन कस्तो हुने भन्ने कुराको निर्धारण जीवनसाथीले पनि गर्ने गर्छ।

हामी सबैलाई थाहा छ सामान्यतया: जीवनमा एकपटक मात्र बिबाह गरीन्छ। तेति धेरै लामो जीवनमा एकपटक मात्र विवाह गरीन्छ भने हामी बिवाह गर्ने बेलामा किन गम्भीर भएर सोच्दैनौँ त? किन बिवाह गर्नु पुर्व जीवन साथीको बारेमा जान्दैनौं त? राम्रो जीवन साथी बनाउने चाहना हुँदाहुँदै हामी किन आफ्नो बारेमा खुलेर अरु समक्ष भन्दैनौँ त? जीवनमा बिवाह त गरीन्छ गरीन्छ तर किन बिवाह गर्ने बेलामा जीवनसाथी खुलेर छान्न्न भने लजाउछौँ? डराउछौं? अझै महीला मित्रहरुलाई हेरौं त। जस्तो पुरुषले महिलाको घरमा विवाहको लागि हात माग्न जान्छन् नी तेस्तै पुरुष सगं जसो तसो हुन्छ भनेर स्विकार्नु पर्ने बाध्यता छ। सामान्यतया ती पुरुषले महिलालाई बिबाहको लागि हात माग्न जांदा पुरुषलाई त थाहा छ कि ती महिला आफ्नो लागि ठिकै होला भनेर जान्छ्न। तर ती महीलाले भने ती पुरुषको बारेमा कम्ती नै थाहा पाएको हुन्छ। यहाँ पुरुषले महीलालाई छान्नी छान्नी बिहेको प्रस्ताब गर्छन। तर महीला भने जस्तो आयो तेस्तै सगं बिबाह गर्नुपर्ने धेरै थोरै बाध्यता छ। यसो हुनुमा हाम्रो सोच्ने तरीका, परम्परा, हाम्रो सामाजिक रीतिरिवाज, सामाजिक बिकास तथा भौतिक बिकास, ज्ञानको कमी आदि कारण रहेको छ। अमेरिकाको थथ्यांक हेर्ने हो भने 18~29 वर्षको मानीसहरु मध्ये 48% ले Dating website वा Dating App प्रयोग गरिएको भेटियो (Pew researcher center 2019)। तेसो भए हामी एक step भए पनि किन अगाडि नबढने त?
अब भने Dating Website बाटनै किन जीवन साथी छान्ने वा किन Dating Website नेपालीहरुको लागि पनि आबश्य्क छ भन्ने कुराको निचोड निकाल्छु।
(१). तपाइले Dating website मा आफ्नोे बारेमा पुर्ण विवरण राख्नु पाउनु हुन्छ। जस्तै: नाम, लिङ्ग, वर्ष, ठेगाना, पेसा, अध्ययन, बैबाहिक सम्बन्ध, धर्म, photo, biograph, छालाको रङ्ग , उचाई, तौल, रक्त समुह, अनुभव, जीवनको उद्देश्य, चाहना आदि । जसले गर्दा तपाइलाई राम्रो चिनेपछी मात्र कसैले प्रेम प्रस्ताब राख्ने गर्छन।
(२). तपाई कस्तो जीवनसाथी चाहनुहुन्छ तेसैको आधारमा सजीलै खोज्न सक्नुहुन्छ। जस्तो: उमेर समूह, दुरी, भुगोल, पेसा, अध्ययन, धर्म आदिको आधारमा।
(३). साथी खोज्नलाई time अति नै कम्ती लाग्नेछ। किनभने आधार मिलाएर search गरे पछि उस्तै उस्तै प्रकृतिको (उही समुहको) users तपाईको स्क्रिनमा देखिइनेछ।
(४). हरेकले एक अर्कामा छान्न पाउनेछन। अथवा तपाइको अगाडी options धेरै हुनेछन तेसैले perfect match हुने संभावना प्रबल रहनेछ।
(५). यहाँ सबै मानीसहरु समान उद्देश्यको साथ आएको हुन्छन् तसर्थ मन परेमा खुलेर बोल्न र प्रेम प्रस्ताब राख्न सजिलो हुनेछ। मनोबैज्ञानिकरुपमा डरको तह अतीनै कमी हुनेछ।
(६). कसैको अगाडी face to face बोल्न, खुल्न, प्रेम प्रस्ताब राख्न नसकेकाहरुको लागि यो अति नै सहयोगी छ।
जस्तो समाजमा रहेको महीला, एक्कल महीला (श्रीमान गुमाएका, divorced/ seperatedभएका), एक्कल पुरुष, तेस्रो लिङ्गीको लागि यो बहुत उपयोगी छ। आदि।
लेखक: मोती घले
ठेगाना : केपीलासगढि: ४, खोटाङ (हाल जापान),
( " मायाँलु" mayanlu Dating website
संस्थापक)

हाम्रो मायाँलु (mayanlu) Dating Website को बिशेषताहरु।(1). छिटो, सजिलो, जहाँसुकै बाट free मा user बन्न पाइने।(2). नाम, उ...
11/11/2020

हाम्रो मायाँलु (mayanlu) Dating Website को बिशेषताहरु।
(1). छिटो, सजिलो, जहाँसुकै बाट free मा user बन्न पाइने।
(2). नाम, उमेर, लिङ्ग, भुगोल, दुरी, पेसा, अध्ययन, चाहना आदिको आधारमा सजिलै जीवन साथी खोज्न मिल्ने।
(3). तपाइको बारेमा सम्पुर्ण विवरण राख्न मिल्ने जस्ले गर्दा तपाईसगं perfect match हुने संभावना प्रबल हुने। जस्तै : तपाईको नाम, बर्ष, लिङ्ग, जिल्ला, सहर वा गाउँ, अध्ययन, पेशा, चाहना, शरीरको रङ्ग, शरीरको रुप/ बनावट, उचाई, तौल, दैनिकी, उद्देश्य साथै तपाइको बारेमा लामो Biograph लेख्न सकिने।
(4). facebook र twitter मा जस्तै असीमित लेख, रचना, photo, music, videos post गर्न पाइने। साथै आफ्नो photo एल्बम बनाउन पाइने।
(6). post गरिएको सामग्री मा like र comment गर्न सकीने।
(7). Facebook मा जस्तै "Group" बनाएर समान चाहना, इच्छा र उद्देश्य भएकोहरुलाई एकजुट बनाउन मिल्ने र group मा join गर्न सजिलै सकीने।
(8). एक अर्कामा साथी सजीलै add र accept गर्न मिल्ने।
(9). साथी नबनिकन पनि असीमित text message र photo message साथै Digital gift पठाई प्रेम प्रस्ताव राख्न पाइने।
(10). आफुले मन परेको ब्यक्तिहरुलाई "Favourite" list मा राख्न मिल्ने।
(11). message आएको, like comment गरेको , आफ्नो profile क-कसले हेर्यो, visit गर्‍यो भनेर notification आउने।
(12).मन नपरेको ब्यक्तिलाई block गर्न पाइने, साथै bad user लाई वेबसाइटको Admin लाई सजिलै Report गर्न मिल्ने।
(13). नयाँ मेम्बरहरु थपीएको सबैको Notificatin पाइने।
(14). अत्यन्त सभ्य तरीकाले खुलेर कुनै अश्लिल post, photo, music र videos बिना Dating बस्न पाइने। (15). तपाइको ब्यक्तिगत email account र password को साथै user हरुको बीचमा भएको ब्यक्तिगत सुचना , message, photo, link को पुर्ण सुरक्षा गरीने।
हामी भबिश्यमा अरु थप विशेषताहरु थप्दै जानेछौ। तपाईहरु हामी सगैँ रहनु होला।
धन्यवाद!!!

11/11/2020

About us -
नमस्कार, हामी मायाँलु dating वेबसाइट बाट हौं। हामी नेपालीहरुको लागि जीवन साथी अथवा प्रेमी/ प्रेमिका खोज्न सजिलो होस भनेर हामीले एउटा dating वेबसाईट व्यावसायिक रुपमा नै खोलेको छौं। हाम्रो काम भनेको सबै नेपाली हरुले आफ्नो जोडी ईन्टरनेट वा online मै सजीलै उमेर, लिङ्ग, भुगोल, पेसा, शिक्षा, धर्म, समुदाय , वर्ग, चाहना आदिको आधारमा खोज्न सकुन भनेर उपयुक्त मञ्च( plateform) बनाउनु हो। हामीले जसो तसो एउटा जीवनसाथी खोज्ने ठाँउ (Dating website) बनाएको छौँ। हजुरहरुले यो वेबसाईटमा आफ्नो आधारभूत विवरण राखेर आफ्नो लागि अथवा आफ्नो परिवारको लागि जीवनसाथी खोज्न र खोजीदिन सक्नुहुन्छ। साधरणतया: जीवनमा एक पटक गरीने विवाह असल जीवनसाथी नमिलेमा जीवनभर रोएर बिताउनु पर्ने हुन सक्छ। तसर्थ जीवन साथी छान्ने बेलामा नलजाइकन खुलेर अत्यन्त धेरै ध्यान दिन जरुरी छ। यो website मा सभ्य तरीकाले, आफ्नो बारेमा खुलेर कुनै पनि sexual content प्रयोग नगरी/नराखीकन असल जोडी खोज्न सक्नुहुन्छ। यो flirting website (यौन क्रियाकलाप गर्न को लागि बनाएको website) पटक्कै होइन। हामी चाहन्छौं कि सबै नेपालीले आफ्नो असल जीवनसाथी सजीलै पाउंन र सुखमय जिन्दगी बनाउंन। असल जीवनसाथी>> सुखमय जिन्दगी>> समाज/रास्ट्रको प्रगती हाम्रो अबधारणा हो। यहाँ कसैले यौनजन्य सामग्री post वा share गरेमा सो ब्यक्तिको account बन्द गरीनेछ। अहिले हाम्रो आधिकारिक कार्यलय भने छैन तर हामी घर मै बसेर वेबसाईट मार्फत सेवा गरि रहेको छौ।
हाम्रो बारेमा थप बुझ्न र सल्लाहा सुझाब दिन चाहनुहुन्छ भने निम्नानुसार सम्पर्क गर्नु सक्नु हुन्छ।
email address: [email protected]
Viber and Imo number : 08067927090
यहाँहरु सबैजनालाई असल जीबनसाथीको कामना गर्दछौं धन्यवाद🙏🙏🙏!!!

हामिलाई  बारम्बार सोधिएको/सोधिइने प्रश्नहरुको जवाफहरु।1. के यो Real Dating website हो?                                  ...
11/11/2020

हामिलाई बारम्बार सोधिएको/सोधिइने प्रश्नहरुको जवाफहरु।
1. के यो Real Dating website हो? > हो यो Real Dating website हो। 2. के जो- कोही नेपालीहरूले use गर्न पाउछन्? > जो कोही नेपालीहरू जसले जीवनसाथी वा प्रेमी/प्रेमिका खोज्नेहरुले पाउनेछन।  3. के यहाँ आए पछि 100% जीवन साथी वा प्रेमी / प्रेमिका पाइन्छ त? > यो प्रयोग कर्तामा भर पर्ने कुरा हो। संभाबना भने भने धेरै हुन्छ किनभने यहाँ सबै जना समान उद्देश्यले आएको हुन्छ। 4. के यो Flirting Website (यौन क्रियाकलाप गर्न को लागि बनाएको) हो? > होइन। यो सभ्य तरीकाले प्रेमी/ प्रेमिका खोज्ने Dating website हो। 5. के यो website ले प्रयोग कर्ताको email र password को सुरक्षा गर्छ ? > गर्छ। हामी/ हाम्रो सफ्टवेयरले automatic गर्छ। 6. के वेबसाईटको Adminले प्रयोगकर्ताको email को password देख्नेछ वा थाहा पाउनेछ? > देख्नेछैन वा थाहा पाउने छैन। sign up गर्दाको email देखिनेछ भने password हाम्रो सफ्टवेयरले automatic लुकाउने गर्दछ। 7. के sign up गर्दा प्रयोग कर्ताले आफ्नो email address को real paassword नै लगाउनु पर्छ? > पर्दैन। real paasword नलगाए पनि हुन्छ। तपाइको आफ्नै new custom password लगाउनु भए पुग्नेछ। 8. के यो website ले प्रयोगकर्ताको ब्यक्तिगत विवरण को सुरक्षा गर्छ? > गर्नेछ । हामी तपाइको कुनै पनि ब्यक्तिगत विवरण तेस्रो पक्षलाई दिने छैनौं/ बेच्ने छैनौ। यो हाम्रो प्रतिज्ञा हो। तेस्रो पक्षलाई दिनु गैर कानुनी, गैरजिम्मेवार, अपराध तथा अनैतिक हो।

Address

Kathmandu

Telephone

08071713798

Alerts

Be the first to know and let us send you an email when mayanlu.com - मायाँलु Dating Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category