S & Pranisha Trading

S & Pranisha Trading We supply quality product for kausi Kheti, Tents and other plastic/tarpaulin products.

प्रत्येक दिन खुशी, समृद्धि, र सफलतामय बितोस् । गणतन्त्र दिवसको शुभकामना!👏
29/05/2022

प्रत्येक दिन खुशी, समृद्धि, र सफलतामय बितोस् । गणतन्त्र दिवसको शुभकामना!👏

बुद्धम सरनम गछामी  बुद्ध जयन्तीको अवसरमा सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना।
16/05/2022

बुद्धम सरनम गछामी बुद्ध जयन्तीको अवसरमा सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना।

Catering tent and shayar available in reasonable price. Tent useful for different events to protect from sun and rain.बि...
06/05/2022

Catering tent and shayar available in reasonable price. Tent useful for different events to protect from sun and rain.
बिस्त्रित जानकारी तथा अर्डरका लागि सम्पर्क
Authorized Dealer:
#सुप्रिम #प्लास्टिक #ट्रेड #लिन्क
📱 📱 : ९८४९५१६४००, ९८४३५८२३४४

मातृ देवो भव । आमाहरू प्रति हार्दिक नमन । आमा दिवस,मातातृर्थ औंसीको शुभकामना ।
30/04/2022

मातृ देवो भव । आमाहरू प्रति हार्दिक नमन । आमा दिवस,मातातृर्थ औंसीको शुभकामना ।

छठपर्व शुभकामना !!
10/11/2021

छठपर्व शुभकामना !!

भाईटिकाको शुभकामना  !!
06/11/2021

भाईटिकाको शुभकामना !!

शुभ दिपावली २०७८ को  हार्दिक मंगलमय शुभकामना।
04/11/2021

शुभ दिपावली २०७८ को हार्दिक मंगलमय शुभकामना।

जयन्ती मङ्गला काली  l भद्रकाली कपालिनी l दुर्गा शिवा क्षमा धात्री  l स्वाहा स्वधा नमाेस्तुते।।आज विजया दशमीकाे शुभकामना
15/10/2021

जयन्ती मङ्गला काली l भद्रकाली कपालिनी l दुर्गा शिवा क्षमा धात्री l
स्वाहा स्वधा नमाेस्तुते।।
आज विजया दशमीकाे शुभकामना

विजया दशमीको सुरुवत !! घटस्थापनाको शुभकामना !!
07/10/2021

विजया दशमीको सुरुवत !! घटस्थापनाको शुभकामना !!

ग्रीन हाउस, पोल्त्री फोर्म, माछा पालन, नर्सरी तथा टनेल र पोखरी निर्माणका लागि सुप्रिम इन्डस्त्रिज प्रा लि ईन्डियाको सबैभ...
03/09/2021

ग्रीन हाउस, पोल्त्री फोर्म, माछा पालन, नर्सरी तथा टनेल र पोखरी निर्माणका लागि सुप्रिम इन्डस्त्रिज प्रा लि ईन्डियाको सबैभन्दा टिकाउ तथा गुणस्तरीय प्राप्त सिल्पोलिन ब्रान्डको प्लास्तिक नै रोजौ । यो प्लास्तिक बेमौसमी खेती तथा निर्माण कार्यको लागि पनि प्रयोग गरिन्छ साथै हामीसँग कृषि प्रयोजन् को लागि आवश्यक पर्ने UV प्लास्तिक, UV डोरी, मल्चिङ प्लास्तिक, इन्सेक्ट नेट, एग्रो नेट (हरियो जाली), नर्सरी ब्याग, क्रेट, कोकोपिट आदी सुपथ मुल्यमा पाईन्छ ।

बिस्त्रित जानकारी तथा अर्डरका लागि सम्पर्क
Authorized Dealer:
#सुप्रिम #प्लास्टिक #ट्रेड #लिन्क
📱 📱 : ९८४९५१६४००, ९८४३५८२३४४

बुद्धं शरणं गच्छामि:
26/05/2021

बुद्धं शरणं गच्छामि:

आमाको मुख हेर्ने  / मातातीर्थ औंसी को हार्दिक मंगलमय शुभकामना !!
11/05/2021

आमाको मुख हेर्ने / मातातीर्थ औंसी को हार्दिक मंगलमय शुभकामना !!

Address

Ason, Tyouda
Kathmandu
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779849516400

Website

Alerts

Be the first to know and let us send you an email when S & Pranisha Trading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to S & Pranisha Trading:

Share