Share Market In Nepal

Share Market In Nepal यो पेजमा वास्तविक आउने ipo को बारेमा र स?

B***n सरकार
07/03/2026

B***n सरकार

रौतहट क्षेत्र नं २ मा अब १० मतले घण्टी पछाडि छ Best of luck 🤞 b***n सरकार
07/03/2026

रौतहट क्षेत्र नं २ मा अब १० मतले घण्टी पछाडि छ
Best of luck 🤞 b***n सरकार

रौतहट क्षेत्र नम्बर ४ को पछिल्लो अपडेटऋषि धमला को हालत बे हाल छ
07/03/2026

रौतहट क्षेत्र नम्बर ४ को पछिल्लो अपडेट
ऋषि धमला को हालत बे हाल छ

54402 मत सहित सभापति रवि लामिछाने भारी मतले विजयी हुनुभएकोछ। उहाँले आफ्नै सबै पुरानो रेकर्ड आफैले तोड्नु भएकोछ।
07/03/2026

54402 मत सहित सभापति रवि लामिछाने भारी मतले विजयी हुनुभएकोछ। उहाँले आफ्नै सबै पुरानो रेकर्ड आफैले तोड्नु भएकोछ।

06/03/2026

झापा ५ update
B***n: 16980
Kp Oli : 3973
Samir:1839
Good night 🌉

रौतहट क्षेत्र नं २ ८:३० बजे ताजा परिणाम
06/03/2026

रौतहट क्षेत्र नं २
८:३० बजे
ताजा परिणाम

रौतहट २, राति ८:३० बजेकांग्रेस अगाडि रहेकाे छ
06/03/2026

रौतहट २, राति ८:३० बजे
कांग्रेस अगाडि रहेकाे छ

06/03/2026

ऋषि धमलाले १०० कटाए ।

रौतहट-४ अपडेट:
गणेश पौडेल (घण्टी)- ७,३०६
राम कुमार भट्टराई (तारा)- २,७६६
देव प्रसाद तिमलसेना (रुख)- २,६६०
रामजी साह सोनार (सूर्य)- ९०६
ऋषि धमला (मोबाइल)- १०३

स्रोत: निर्वाचन आयोग

सर्लाही ४  मा गगन थापा १९६६ मतान्तरले पछाडि परेअमरेश कुमार सिंह (रास्वपा)= ४४९६गगन थापा (कांग्रेस)= २५३०अमनिश कुमार यादव...
06/03/2026

सर्लाही ४ मा गगन थापा १९६६ मतान्तरले पछाडि परे

अमरेश कुमार सिंह (रास्वपा)= ४४९६
गगन थापा (कांग्रेस)= २५३०
अमनिश कुमार यादव (एमाले)= ६४३
राकेश मिश्रा (जनमत)= ३५८
डा. रजनिश राय (नेकपा)= १४०
रामेश्वर राय यादव (जसपा नेपाल)= ९
Source: nayapatrika

       मत परिणाम (हालसम्म): •🔺 स्वतन्त्र (त्रिभुज) = 7787 मत• 🌞 सुर्य = 3056 मत • 🌳 रुख = 1926 मत • ⭐️ तारा = 1993 मत🏆 ह...
06/03/2026





मत परिणाम (हालसम्म):

•🔺 स्वतन्त्र (त्रिभुज) = 7787 मत
• 🌞 सुर्य = 3056 मत
• 🌳 रुख = 1926 मत
• ⭐️ तारा = 1993 मत

🏆 हाल अग्रस्थानमा:
🔺 स्वतन्त्र (त्रिभुज) – 7787 मत

06/03/2026

झापा-5
B***n: 11945
KP Oli: 2692
***n

रौतहट जिल्लाको क्षेत्र नं २ मा,अनसन बसे पनि मतगणना न रोकिने भएको छ हजूर काे party बाट मान्छे आए पनि न आए पनि मतगणना अब स...
06/03/2026

रौतहट जिल्लाको क्षेत्र नं २ मा,
अनसन बसे पनि मतगणना न रोकिने भएको छ

हजूर काे party बाट मान्छे आए पनि न आए पनि मतगणना अब सुरू हुन्छ,

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Share Market In Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share