08/07/2026
Hurry up and grab the opportunity.
सबै CCTV Installers लाई विशेष आह्वान! 🚀
तपाईंको मेहनत, सीप र समर्पण अब ठूलो मञ्चमा सम्मानित हुँदैछ।
Installer Summit 2027 मा 2026 भरि उत्कृष्ट प्रदर्शन गर्ने नेपालका उत्कृष्ट installers लाई विशेष सम्मान, अवार्ड र recognition प्रदान गरिनेछ।
HPP मा device add गर्नुहोस्, key products scan गर्नुहोस्, Hikvision solutions लाई promote गर्नुहोस् र उत्कृष्ट technical support दिँदै अघि बढ्नुहोस् — किनकि यो वर्षको मञ्च उत्कृष्ट प्रदर्शन गर्ने installers कै लागि हो। 🏆
मेहनत गर्नुहोस्। उपलब्धि हासिल गर्नुहोस्। सम्मानित हुनुहोस्।
भेटौँला Installer Summit 2027 मा!