News Nepal

News Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News Nepal, Kathmandu.
(1)

28/04/2026

आलम+उलु =आलु,सेकेम्बर cucumber ,
कडा बाबू हरु 🤣🤣🤣

27/04/2026

यस्तो ल्याएर बानि नपारन मलाई ।🤣🤣

नेपाल अब अन्धकारबाट उज्यालोतर्फ!ऊर्जामा आत्मनिर्भर बन्ने यात्रामा देशले ऐतिहासिक फड्को मारेको छ।जलविद्युत् उत्पादनमा भएक...
03/04/2026

नेपाल अब अन्धकारबाट उज्यालोतर्फ!
ऊर्जामा आत्मनिर्भर बन्ने यात्रामा देशले ऐतिहासिक फड्को मारेको छ।

जलविद्युत् उत्पादनमा भएको प्रगति, विद्युतीय यातायातको विस्तार, र भान्सादेखि उद्योगसम्म विद्युतीकरणको लहर—
अब समय आएको छ सम्पूर्ण ऊर्जा खपतलाई स्वदेशी बिजुलीतर्फ रूपान्तरण गर्ने।

पेट्रोल, डिजेल र ग्यासमा निर्भरता घटाउँदै
• स्वच्छ वातावरण बनौ।
• सस्तो विद्युत को उपभोग गरौ।
• दिगो भविष्यतर्फ अघि बढौं।

यो संकट होइन—यो अवसर हो।
नेपाल अब ऊर्जा क्षेत्रमा अब्बल बन्दैछ 🇳🇵⚡



fans

02/04/2026

प्रतिनिधि बैठक

02/04/2026

प्रतिनिधि सभा : बर्षमान पुन

02/04/2026

देशमा अहिले सम्म केही भएन भन्नू गलत हो : काङ्ग्रेस नेता

02/04/2026

प्रतिनिधि सभा पहिलो बैठकमा रबि लामिछाने सम्बोधन ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२, अब केवल २०  दिन बाँकी
13/02/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२, अब केवल २० दिन बाँकी

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२, अब केवल २१  दिन बाँकी
12/02/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२, अब केवल २१ दिन बाँकी

आमा पहिलो सास तिमीले दियौ, अन्तिम सास देशको लागी फेर्यो।नरिसाउ है! उसले देशलाई, तिमीलाई भन्दा बढी माया गर्यो! 😭
09/09/2025

आमा पहिलो सास तिमीले दियौ, अन्तिम सास देशको लागी फेर्यो।
नरिसाउ है! उसले देशलाई, तिमीलाई भन्दा बढी माया गर्यो! 😭

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share