गोङ्गबु भैरव बहुउद्देशिय सहकारी लि Gongabu Bhairab Co Ltd.,Tokha-10,KTM

  • Home
  • Nepal
  • Kathmandu
  • गोङ्गबु भैरव बहुउद्देशिय सहकारी लि Gongabu Bhairab Co Ltd.,Tokha-10,KTM

गोङ्गबु भैरव बहुउद्देशिय सहकारी लि Gongabu Bhairab Co Ltd.,Tokha-10,KTM Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गोङ्गबु भैरव बहुउद्देशिय सहकारी लि Gongabu Bhairab Co Ltd.,Tokha-10,KTM, Business Center, Gongabu shanti tool , tokha 10, ktm, Kathmandu.

हार्दिक श्रद्धाञ्जली !!! यस सस्थाको जेष्ठ सदस्य स्व. सन्त कुमारी अधिकारीको ८४ बर्षको उमेरमा हुन गएको निधन प्रती हाम्रो प...
20/12/2025

हार्दिक श्रद्धाञ्जली !!! यस सस्थाको जेष्ठ सदस्य स्व. सन्त कुमारी अधिकारीको ८४ बर्षको उमेरमा हुन गएको निधन प्रती हाम्रो परिवार दुख व्यक्त गर्दै यस दुःखद् घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। ईश्वरले परिवारजनलाई यो अपूरणीय क्षति सहन शक्ति प्रदान गरून्।

- गोङगबु भैरब सहकारी स परिवार
टोखा -१० ,गोङगबु

09/08/2025

जरुरी सूचना !
यस सहकारीका सदस्य सन्तान जो कोहि ले यसै बर्ष SEE ( कक्षा १० मा ) र SLCE ( कक्षा १२ मा) पास गर्नुहुने विद्यार्थीको नाम दर्ता गर्नु होला त्यस मध्य बाट उच्तम GPA प्राप्त ल्याउने SEE बाट १ जना र SLCE बाट एक जनालाई सम्मान गर्ने कार्यक्रम भएकोले भोलि २५ गते बेलुका ३ बजे सम्म नाम टिपाईदिनु होला र भोलि नै हुने सम्मान कार्यक्रममा ( बेलुका ५ बजे हरित क्याफे गोङगबु ) विद्यार्थी सहित अभिभावक आइ सम्मान लिदिनु हुन अनुरोध छ ।
सम्पर्क = ९८५१२७९२०९ , ९८४१३४१२६४
वा inbox गर्नुहुन अनुरोध छ।

नोट : भोलि आउँदा सम्मानित हुने विद्यार्थीले online print को Grade sheet सहित पेश गर्नुहोला।
धन्यवाद ।

भोटो जात्रा -२०८२ को सस्थाका सम्पुर्ण सदस्यहरु साथै सबै नेपालीहरुमा हार्दिक शुभकामना ।
01/06/2025

भोटो जात्रा -२०८२ को सस्थाका सम्पुर्ण सदस्यहरु साथै सबै नेपालीहरुमा हार्दिक शुभकामना ।

“नयाँ वर्ष २०८२ सालको अबसरमा हाम्रा शेयर सदस्य ,बचत कर्ता ,शुभचिन्तक र सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना साथै...
14/04/2025

“नयाँ वर्ष २०८२ सालको अबसरमा हाम्रा शेयर सदस्य ,बचत कर्ता ,शुभचिन्तक र सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना साथै यहाँहरुको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना नयाँ वर्षमा नयाँ सोच नयाँ प्रेरणा र नयाँ ऊर्जा प्राप्त होस।

- गोङ्गबु भैरव बहुउद्देशिय सहकारी लि Gongabu Bhairab Co Ltd.,Tokha-10,KTM , परिवार

दुई दिने दुना टपरी गास्ने तालिम आज यक कार्यक्रमका बीच  समापन भयो  ।सम्पुर्णमा धन्यवाद ।
02/03/2025

दुई दिने दुना टपरी गास्ने तालिम आज यक कार्यक्रमका बीच समापन भयो ।
सम्पुर्णमा धन्यवाद ।

पहिलो दिनको भिडियो  र भिडियोको लागि धन्यवाद सुख सान्ती मिडियालाई
01/03/2025

पहिलो दिनको भिडियो
र भिडियोको लागि धन्यवाद सुख सान्ती मिडियालाई

गाेंगबु भैरव बहुउद्देश्यीय सहकारीकाे दुना टपरी गाँस्ने कार्यक्रम । जर्सापकाे रचनामा एकनाथकाे स्वर । #दाम....

गाेंगबु भैरव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयाेजना गरेकाे दुई दिने दुना टपरी गाँस्ने कार्यक्रममा सहभागीहरू ।थपिद...
01/03/2025

गाेंगबु भैरव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयाेजना गरेकाे दुई दिने दुना टपरी गाँस्ने कार्यक्रममा सहभागीहरू ।
थपिदै हुनुहुन्छ ...........।
आउनुहोस् सीप सिक्नुहोस बिदाको समयमा ।

निशुल्क दुई दिने तालीममा सहभागी बनौं  # शिप सिकौ , कला  र संस्कृतिको संरक्षण  गरौं , आत्मनिर्भर  बनौ :-
26/02/2025

निशुल्क दुई दिने तालीममा सहभागी बनौं
# शिप सिकौ , कला र संस्कृतिको संरक्षण गरौं , आत्मनिर्भर बनौ :-

29/12/2024

गोङ्गबु भैरव बहुउद्देश्यीय सहकारी संस्था लि. को चौथो बार्षिक साधारणसभा आज सु सम्पन्न साथै नयाँ कार्य समिति चयन भयो ।
Paush 13,2081 saturday

गोङ्गबु भैरव बहुउद्देश्यीय सहकारी संस्था लि. को चौथो बार्षिक साधारणसभा आज सु सम्पन्न साथै नयाँ कार्य समिति चयन भयो ।सोही...
28/12/2024

गोङ्गबु भैरव बहुउद्देश्यीय सहकारी संस्था लि. को चौथो बार्षिक साधारणसभा आज सु सम्पन्न साथै नयाँ कार्य समिति चयन भयो ।सोही अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न र Himal hospital लाई धेरै धेरै धन्यवाद ।

गोङ्गबु भैरव बहुउद्देश्यीय सहकारी संस्था लि. को चौथो बार्षिक साधारणसभा आज सु सम्पन्न साथै नयाँ कार्य समिति चयन भयो ।
28/12/2024

गोङ्गबु भैरव बहुउद्देश्यीय सहकारी संस्था लि. को चौथो बार्षिक साधारणसभा आज सु सम्पन्न साथै नयाँ कार्य समिति चयन भयो ।

Address

Gongabu Shanti Tool , Tokha 10, Ktm
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when गोङ्गबु भैरव बहुउद्देशिय सहकारी लि Gongabu Bhairab Co Ltd.,Tokha-10,KTM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share