EPS Korea तयारी केन्द्र

Directions

EPS Korea तयारी केन्द्र 안녕하세요 🙏한국에 가고 싶은 모든 네팔 분들께 인사드립니다❤

04/08/2026

💜

💜🥀
18/07/2026

💜🥀

Peaceful🌿🍃😌🕊️🌄✨
15/07/2026

Peaceful🌿🍃😌🕊️🌄✨

28/06/2026

EPS-TOPIK मा अर्थ उस्तै लाग्ने तर Grammar फरक हुने केही महत्वपूर्ण जोडीहरू:
1-고 싶다 / -고 싶어하다
가고 싶어요 = म जान चाहन्छु।
가고 싶어해요 = ऊ जान चाहन्छ।
2-아/어 보다 / -아/어 보이다
먹어 보다 = खाएर हेर्नु।
맛있어 보이다 = स्वादिलो देखिनु।
3-기 전에 / -은 후에
먹기 전에 = खानु अघि।
먹은 후에 = खाइसकेपछि।
4-아서/어서 / -(으)니까
배고파서 먹어요 = भोक लागेर खान्छु।
배고프니까 먹어요 = भोक लागेकोले खान्छु।
5-는데 / -지만
비가 오는데 가요 = पानी परिरहेको छ तर/अनि जान्छु।
비가 오지만 가요 = पानी परे पनि जान्छु।
6-(으)러 가다 / -려고 하다
공부하러 가요 = पढ्न जान्छु।
공부하려고 해요 = पढ्ने योजना गर्दैछु।
7-아/어야 되다 / -(으)면 안 되다
가야 돼요 = जानै पर्छ।
가면 안 돼요 = जानु हुँदैन।
8-고 있다 / -아/어 있다
문을 닫고 있어요 = ढोका बन्द गर्दैछ।
9문이 닫혀 있어요 = ढोका बन्द अवस्थामा छ।
10-는 것 같다 / -(으)ㄹ 것 같다
오는 것 같아요 = आएको जस्तो लाग्छ।
올 것 같아요 = आउने जस्तो लाग्छ।
11-아/어 주다 / -아/어 드리다
도와 주세요 = मलाई सहयोग गर्नुहोस्।
도와 드릴게요 = म सहयोग गरिदिन्छु।

28/06/2026

안녕하세요, 여러분. 이제 여러분의 목표는 무엇인가요?

31/10/2025

eps को तयारी गरेको 90% तनाव मा छन😤

31/10/2025

Exm le bitayo sathi haru aabo aarakai bato apnaunu parxa 😥 Justin Nepal

विदेश जानु अघि हजुरआमाको अंगालोमा बाँधिएर नातिले आमासँग भावुक हुँदै गरेको कुराकानी भाइरल भैरहेको छ । नातिले 'टन्नै कमाएर...
02/09/2025

विदेश जानु अघि हजुरआमाको अंगालोमा बाँधिएर नातिले आमासँग भावुक हुँदै गरेको कुराकानी भाइरल भैरहेको छ । नातिले 'टन्नै कमाएर आउँछु, म नआउनु सम्म केहि नहोस तपाईंलाई' अनि आमाले "बाँची बस्छु अब म, भगवान मेरो नातिसंग भेट होस" भनेको भिडियो अहिले लाखौंले हेरिसकेको छन् र हरेक युवाहरुले परादेसिदा भोग्नु परेको पिडाको प्रतिनिधित्व गरेको छ । 🥹❤️

02/09/2025

빈칸에 알맞은 말을 고르세요.

저는 한국어를 배우고 있지만, 아직 문법이 ___ 어렵습니다.
① 완전히 ② 조금 ③ 매우 ④ 거의

Q2.
다음 문장에서 틀린 부분을 고르세요.
저는 어제 친구를 만났습니다 그리고 우리는 영화 보았습니다.
① 저는 ② 어제 ③ 그리고 ④ 영화 보았습니다

---

Address

Newrod
Pokhar

Website

Alerts

Be the first to know and let us send you an email when EPS Korea तयारी केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share