Center for Strategic Affairs Studies

Center for Strategic Affairs Studies CSAS is a center for policy debates on International Relations, World Peace and Conflict Resolution. It is based in Kathmandu, the capital city of Nepal.

01/02/2024

"When you allow hyenas to take care of your goats, why should you be surprised when the goats are eaten?"
-Patrice Lumumba

"Foreign Policy Choices of Small and Landlocked States!"Organized by FES Asia Much grateful to Chandra D. Bhatta and ent...
09/11/2023

"Foreign Policy Choices of Small and Landlocked States!"
Organized by FES Asia
Much grateful to Chandra D. Bhatta and entire FES family!

अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईएमओ) ले यो महामारीलाई गतिशीलतामाथिको अभूतपूर्व संकट भनेको छ। अर्थव्यवस्था गतिशील नहुँद...
18/04/2020

अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईएमओ) ले यो महामारीलाई गतिशीलतामाथिको अभूतपूर्व संकट भनेको छ। अर्थव्यवस्था गतिशील नहुँदा जीवन पद्धति नै डामाडोल हुन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि विश्व अनिश्चितकालीन मन्दीको चपेटामा परिसकेको चेतावनी दिएको छ।

पैताला फुटाउँदै सयौं किलोमिटर हिँडिरहेका नागरिकमा संक्रमणको त्रासभन्दा भविष्यको चिन्ता बढी छ। उनीहरुसामु गम्.....

पूर्वराजाको २ करोडले राजनीतिमा कति फल फलाउला भन्ने छुट्टै विषय हो। तर यसको दूरगामी परिणाम बुझ्न नेकपा र कांग्रेसको नेतृत...
02/04/2020

पूर्वराजाको २ करोडले राजनीतिमा कति फल फलाउला भन्ने छुट्टै विषय हो। तर यसको दूरगामी परिणाम बुझ्न नेकपा र कांग्रेसको नेतृत्वभन्दा समृद्ध राजतन्त्र छ भन्नेमा कुनै द्विविधा छैन।

महामारीको दुःखद घडीलाई नाफामा रुपान्तर गर्न विभागीय मन्त्री मात्र होइन, प्रधानमन्त्रीसमेत मुछिए। स्वाभाविकै ह....

उत्तर प्रदेशको नोएडामा एउटा चोक छ, जसलाई ज्यामी चोक भनिन्छ। सामान्यतयाः यो स्थानमा ज्यामी मजदुरहरुको जमघट हुने गर्छ। राज...
28/03/2020

उत्तर प्रदेशको नोएडामा एउटा चोक छ, जसलाई ज्यामी चोक भनिन्छ। सामान्यतयाः यो स्थानमा ज्यामी मजदुरहरुको जमघट हुने गर्छ। राजधानी दिल्ली नजिक रहेको यो स्थानमा निर्माण कम्पनीका ठेकेदारहरु आफूलाई आवश्यक मजदुर लिन आउँछन। तर गत आइतवार बिहानदेखि यो क्षेत्र चकमन्न छ।

भारतमा कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकभर २१ दिनको लकडाउन घोषणा गरेको छ। अति आवश्यक कामबाहेक अन्य कुन....

कर्मचारीले घरमै बसेर काम गर्दा कार्यक्षमता बढेको मेङका हाकिम स्वीकार्छन्। नयाँ परिवेशलाई अपनाउन आन्तरिक तौरतरिकामै बदलाव...
15/03/2020

कर्मचारीले घरमै बसेर काम गर्दा कार्यक्षमता बढेको मेङका हाकिम स्वीकार्छन्। नयाँ परिवेशलाई अपनाउन आन्तरिक तौरतरिकामै बदलाव ल्याइएको छ ।
https://www.nepalsamaya.com/detail/26088

दक्षिण कोरियाको सोलस्थित फाल्सन स्टेसन। सुङअन अपार्टमेन्टको नवौं तला। छेवैबाट गुज्रिने राष्ट्रिय राजमार्गमा ‘चरोमुसो’ दे...
09/03/2020

दक्षिण कोरियाको सोलस्थित फाल्सन स्टेसन। सुङअन अपार्टमेन्टको नवौं तला। छेवैबाट गुज्रिने राष्ट्रिय राजमार्गमा ‘चरोमुसो’ देखिँदैन। एकदम सन्नाटा छ। दश लेन चौडा यो राजमार्गले सोलस्थित गिम्पो अन्तर्राष्ट्रिय विमानस्थल र इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल दुवैलाई जोड्छ। सामान्य दिनहरूमा अति व्यस्त यो राजमार्ग अहिले पूरै सुनसान छ।

विश्वभर विकास भएका समसामयिक विषयको उच्च अध्ययन गर्न मुलुकमै गर्न पाए बिदेसिन को चाहन्थ्यो होला र ?

राजनीतिमा बाहुबली र सामाजिक–राजनीतिक अपराधमा मुछिएका व्यक्तिहरूकै बोलवालाका कारण राजनीतिको सारभूत मूल्य र आदर्श नै क्षतव...
22/02/2020

राजनीतिमा बाहुबली र सामाजिक–राजनीतिक अपराधमा मुछिएका व्यक्तिहरूकै बोलवालाका कारण राजनीतिको सारभूत मूल्य र आदर्श नै क्षतविक्षत भएको थियो । सामान्य आर्थिक स्थिति भएका इमानदार राजनेताहरू राजनीतिबाटै विस्थापित हुनुपर्ने अवस्था बन्न पुगेको थियो ।

एउटा हातमा माइक, अर्को हातले भारतको वर्तमान राजनीतिक इतिहासको मानचित्रमा देखा परेका भ्रष्ट चरित्रहरूको भिषण चि.....

संयुक्त राष्ट्रले व्यवस्था गरेको सामुद्रिक कानुनसम्बन्धी महासन्धि भन्छ– महासागरहरूको सदुपयोग र यसभित्र भएका स्रोेतसाधनको...
13/02/2020

संयुक्त राष्ट्रले व्यवस्था गरेको सामुद्रिक कानुनसम्बन्धी महासन्धि भन्छ– महासागरहरूको सदुपयोग र यसभित्र भएका स्रोेतसाधनको खपतमा सबै मुलुकको हितमा शान्तिपूर्ण भागबण्डा हुनुपर्छ ।

नेपाली लगानीकर्ताहरूले विभिन्न मोडालीटिमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमै पनि जल यातायात सञ्चालन गर्न प.....

एकातिर मुलुक बचाउनुपर्ने र अर्कोतिर लोकतान्त्रिक पद्धति र जनमतको सम्मान पनि गर्नुपर्ने। स्थापनाकालदेखि नै पाकिस्तान यो अ...
03/01/2020

एकातिर मुलुक बचाउनुपर्ने र अर्कोतिर लोकतान्त्रिक पद्धति र जनमतको सम्मान पनि गर्नुपर्ने। स्थापनाकालदेखि नै पाकिस्तान यो अवस्थामा चेपिइरहेको छ। राजनीतिक संकट र सामाजिक अराजकता पाकिस्तानको पर्याय नै बनिसकेका छन्।

विदेशमा उपचार गराइरहेका मुसर्रफको मृत्युदण्ड हुनुअगावै मृत्यु भएमा उनको शव तीन दिनसम्म सार्वजनिक ठाउँमा राख्न....

सु की राजनीतिक बन्दी जीवनबाट स्वतन्त्र भएपछि खुला राजनीतिक गतिविधिमा प्रवेश गरेकी हुन्। नोबेल शान्ति पुरस्कार पाएपछि उनक...
21/12/2019

सु की राजनीतिक बन्दी जीवनबाट स्वतन्त्र भएपछि खुला राजनीतिक गतिविधिमा प्रवेश गरेकी हुन्। नोबेल शान्ति पुरस्कार पाएपछि उनको छवि झन् उज्यालियो। तर, रोहिंग्याको विषयले उनको मानवतावादी छवि धूमिल बनाइदिएको छ।

म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा पर्ने म्यानमारको राखिने भन्ने स्थानमा दशकौंदेखि बसोबास गर्दै आएको अल्पसं....

राष्ट्रपतिको नेपाल आगमन चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको राजनीतिक महत्त्व केही मानेमा पृथक छ। उनी शक्तिशाली ...
10/10/2019

राष्ट्रपतिको नेपाल आगमन चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको राजनीतिक महत्त्व केही मानेमा पृथक छ। उनी शक्तिशाली छिमेकी राष्ट्र चीनका राष्ट्रपति मात्र नभएर वर्तमान विश्वको आर्थिक तथा सैन्य महाशक्ति राष्ट्रका नायक पनि हुन्। यस मानेमा उनको नेपाल भ्रमणमा छिमेकीको हैसियत मात्र गाँसिएको छैन।

नेपालले हतारमा सडक ‘डेन्ट-पेन्ट’ गर्ने, स्याउला रोप्ने र ‘फ्लेक्स–बोर्ड’ टाँस्ने मात्र होइन, शक्तिशाली ‘ड्र्या.....

Address

Lazimpat, Manaslu Road
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Center for Strategic Affairs Studies posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share