Corporate Legal Saathi

Corporate Legal Saathi One step solution for your private limited documentation.

05/03/2026

आदरणीय सुशीला कार्की ज्यू,
​अन्तरिम प्रधानमन्त्री, नेपाल सरकार।
​नेपाली जनताको तर्फबाट, हार्दिक धन्यवाद!
​तपाईंको अटल निष्ठा, साहस, र निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी पूरा गर्नुभएकोमा हामी अत्यन्त कृतज्ञ छौं।
​तपाईंको नेतृत्वले हाम्रो लोकतन्त्रको जगलाई अझ बलियो बनाएको छ। तपाईंको योगदानको उच्च सम्मान गर्दछौं।
​अत्यन्त कृतज्ञताका साथ,
एक्फिन परिवार

02/03/2026

"तपाईंको सपनाहरूले इन्द्रेणीको जस्तै रङ्ग पाउन् र जीवन सधैं उत्साहले भरिइरहोस्। एक्फिन परिवारकाे तर्फबाट प्रेम, सद्भाव र खुशीको यो पर्व होलीको धेरै-धेरै शुभकामना !"

Address

Balaju
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Corporate Legal Saathi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share