01/11/2023
CROATIA स्थित DOBRO DISTRIBUCIJA D.O.O COMPANY को लागि MALE/FEMALE SKILLED WORKERS को माग भै आएको हुदा MINIMUM SLC /+2 सहित राम्रो ENGLISH बोल्न सक्ने कुनै पनि दक्ष काम्दारहरुले तुरुन्त सम्पर्क गर्नु होला। सम्पर्क को लागि इमेल अथवा WhatsApp गर्नुहोला।
Email - [email protected]
WhatsApp- 9813067589
सम्पर्क ठेगाना :-
NIRMAL HR SOLUTION PVT LTD
CHAPPAL KARKHANA CHOK CHANDOL, KATHMANDU