14/04/2026
🎉 Happy New Year 2083-01-01 🎉
प्रिय ग्राहक तथा सहयोगीहरू,
नयाँ वर्ष 2083-01-01 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, समृद्धि, सफलता र उत्तम स्वास्थ्य ल्याओस् भन्ने कामना गर्दछौं।
हामीप्रति देखाउनु भएको विश्वास र सहयोगका लागि हार्दिक धन्यवाद।
आगामी दिनहरूमा पनि तपाईंलाई अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।