11/10/2026
🌿 घटस्थापनाको हार्दिक शुभकामना!
बडा दसैँको शुभारम्भसँगै सबैको जीवनमा नयाँ आशा, सकारात्मकता, सुख, शान्ति र समृद्धि छाओस्।
यस पावन अवसरले सबैको जीवनमा सफलता, खुसी र नयाँ सम्भावनाहरू लिएर आओस्।
फ्रोक्सजब परिवारको तर्फबाट यहाँहरू तथा यहाँहरूको परिवारमा घटस्थापनाको हार्दिक मंगलमय शुभकामना
#घटस्थापना #दसैँ२०८३ #दसैँकोशुभकामना