Shrijanshil Mahila Bikash Multipurpose Co- operative

Shrijanshil Mahila Bikash Multipurpose Co- operative women cooperative

"सहकारीतामा महिला सशक्तिकरणको मुख्य आधार छ।"
"महिला सहकारीहरूले समतामूलक समाजको निर्माणमा योगदान गर्छन्।"
"महिला सहकारीहरूले महिला नेतृत्वलाई प्रोत्साहित गर्छन्।"
"महिला सहकारीमा महिलाहरूले मिलेर समृद्धिको बाटो कोर्छन्।"

सूचना! सूचना!! सूचना!!!सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि•🇳🇵 ‘’१९ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिव...
29/07/2025

सूचना! सूचना!! सूचना!!!
सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि•🇳🇵
‘’१९ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन’’

04/12/2024

🇳🇵सम्पुर्ण शेयर सदस्यमा नमस्कार 🙏

सधैझै यस बर्षपनि हजुरहरुको सहकारीले यहि अाउदो मंसिर २७ गते बिहिबारको शुभ दिन पारेर १ दिने फोहोर ब्यबस्थापन तथा कैसी खेतीको तालिम दिन लागेको हुदाँ इच्छुक हरेक शेयर सदस्यलाई नाम अाज र भोलिमा टिपाउन हुन हार्दिक अनुरोध गर्दछौँ ।

स्थान: सहकारीको प्राङ्गणमै हनेछ ।
तालिम: कपमकै विशेषज्ञको प्रशिक्षणद्वारा हुनेछ।
समयः अाउदो यहि मंसिरको २७ गते बिहिबारका दिन ११:०० बजे देखि सायद ३घन्टाको हुनेछ।
कोटाः २०/२५ जाना सहकारीको सदस्यकोलागी अायोजीत ( पहिलो कल गर्ने सदस्यलाई प्रथम प्राथमिकता दिईने छ।)
सम्पर्क नम्बरः ९८४३७३१७६१/ ०१-४३७१८१०

{नोटः सहकारीमा खाता हुनेहरुको लागी मात्र}
अरु केहि थप जिग्यासा भएमा वा अाएमा माथिको नम्बरमा अाफ्नै सहकारी सम्झि कल गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।

-सिर्जनशील महिला विकास बहुउद्वेशीय सहकरी संस्था लिमिटेड🇳🇵

यहि भदौ १३ गते बिहीवारको दिन सम्पन्न भएको सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि•🇳🇵को १८ अौँ सधारण सभाका क...
21/09/2024

यहि भदौ १३ गते बिहीवारको दिन सम्पन्न भएको सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि•🇳🇵को १८ अौँ सधारण सभाका केहि झलकहरु❤️

सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि•🇳🇵🕉️ - बुढानिलकण्ठ, सुकेधारा -०९

हाम्ो भोलि हुन गई रहेको सधारण सभामा सबैको १०० प्रतिशत उपस्थितीको उपेक्षा राखेकोछम्।🙏🙏❤️❤️हजुरहरुको सिर्जनशील महिला सहकार...
28/08/2024

हाम्ो भोलि हुन गई रहेको सधारण सभामा सबैको १०० प्रतिशत उपस्थितीको उपेक्षा राखेकोछम्।🙏🙏❤️❤️
हजुरहरुको सिर्जनशील महिला सहकारी संस्था
मिति: २०८१/०५/१३ ( बिहिबार)
समयः दिउँसो १:०० बजे
स्थान: गेट कलेज, बू•न•पा-०९

सम्पर्क नम्बर:
९८४३७३१७६१(प्रज्ञा लामिछाने)
९७४२४६७८०१ (अनुराधा रुपाखेती)
९८४११६३९९३ (अम्बिका राना -सचिब)

नोट : साधारणसभाको मिति र ठाउँ परिवर्तन भएको जानकारी अाफू नजिकका साथी, दिदीबहिनीहरुलाई गराइदिएर सहकार्यात्मक भूमिका निभाउन हामी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछाैँ |❤️❤️

शुभप्रभात सम्पूर्ण सिर्जनशील परिवारलाई 🙏बाध्यात्मक परिस्थितिले साधारणसभाको मिति र स्थान परिवर्तनसम्बन्धी जानकारी हेतु :ह...
26/08/2024

शुभप्रभात सम्पूर्ण सिर्जनशील परिवारलाई 🙏

बाध्यात्मक परिस्थितिले साधारणसभाको मिति र स्थान परिवर्तनसम्बन्धी जानकारी हेतु :

हाम्रो सहकारीको पूर्वनिश्चित भएको वार्षिक साधारणको मिति पूर्वनिर्धारित स्थान ब्रेनल्याण्ड एकेडमीमा हुने भनिएकोमा स्कूल प्रशासनबाट अन्तिम समयमा वहाँहरुको कार्यक्रम रहेको जानकारी गराएकाले हामीलाई चुनाैतिको सामना गर्नुपर्यो ।। हामीले साधारणसभा तथा तिज विशेष कार्यक्रम निर्धारण गरिएको, तिजको पूर्वसन्ध्यामा सबैतिर बुक हने परिस्थितिमा पनि हाम्रो निर्धारित कार्यक्रमलाई पूर्णता दिनका लागि संस्थाका कोषाध्य मीना विष्ट, लेखा संयोजक, सचिवको विशेष पहलमा गेट कलेजमा साधारणसभा सम्पन्न गर्न गइरहेका छाै ।चाडवाडको समयको ठाउँ बुक हुने बाध्यात्मक परिस्थितिले हामीले एकदिन अगाडि अर्थात् भदाै १३ गते बिहिबारका दिन हाम्रो कार्यक्रम तय गरेका छाैँ ।अन्तिम अवस्थामा हामीले पत्राचारमार्फत नै बुक गरेको ठाउँमा स्थान नपाएको परिस्थितिलाई सबै अादरणीय शेयर सदस्य र बाल सदस्यहरुले मनन गरिदिनु हुनेछ र भदाै १३ गते, बिहान ११:०० बजे १००प्रतिशत उपस्थिति जनाई हाम्रो सहकार्यलाई भव्य बनाउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छाैँ ।
हाम्रो बाध्यात्मक असहज परिस्थितिले सबै सदस्यहरुमा पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छाैँ
धन्यवाद ।
नोट : साधारणसभाको मिति र ठाउँ परिवर्तन भएको जानकारी अाफू नजिकका साथी, दिदीबहिनीहरुलाई गराइदिएर सहकार्यात्मक भूमिका निभाउन हामी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछाैँ ।

कार्यसमिति परिवार

१८ औँ वार्षिक साधारण सभामा हार्दिक निमन्त्रणा !!🙏अादरणीय शेयर सदस्यज्यूहरु, यस सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकार...
17/08/2024

१८ औँ वार्षिक साधारण सभामा हार्दिक निमन्त्रणा !!🙏

अादरणीय शेयर सदस्यज्यूहरु,
यस सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि• को १८ औँ वार्षिक साधारण सभामा यसका महत्त्वपूर्ण स्टेकहोल्डर सम्पूर्ण शेयर सदस्य तथा बाल सदस्यहरुको अनिवार्य उपस्थितिको अपेक्षा राख्दै यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछाैँ ।

सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि🇳🇵
- बुढानिलकण्ठ, सुकेधारा -०९🇳🇵❤️

° मिति : २०८१ भदौ १४ गते (शुकबार)
० समय : दिनको ०१:०० बजे
° स्थान : Brain Land Academy, सभा हल, बू•न•पा• ०९

१८ औँ वार्षिक साधारण सभामा हार्दिक निमन्त्रणा !!🙏अादरणीय शेयर सदस्यज्यूहरु, यस सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकार...
16/08/2024

१८ औँ वार्षिक साधारण सभामा हार्दिक निमन्त्रणा !!🙏
अादरणीय शेयर सदस्यज्यूहरु,
यस सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि• को १८ औँ वार्षिक साधारण सभामा यसका महत्त्वपूर्ण स्टेकहोल्डर सम्पूर्ण शेयर सदस्य तथा बाल सदस्यहरुको अनिवार्य उपस्थितिको अपेक्षा राख्दै यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछाैँ ।

सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि🇳🇵
- बुढानिलकण्ठ, सुकेधारा -०९🇳🇵❤️

° मिति : २०८१ भदौ १४ गते (शुकबार)
० समय : दिनको ०१:०० बजे
° स्थान : Brain Land Academy, सभा हल, बू•न•पा• ०९

07/06/2024

हाम्रा अाफ्नै सदस्यद्वारा निर्मित नयाँ पोतेहरु ❤️

सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि•🇳🇵🕉️ - बुढानिलकण्ठ, सुकेधारा -०९

-सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि•🇳🇵🕉️  - बुढानिलकण्ठ, सुकेधारा -०९"अन्तिम दिन ५ शनिबारका दिनमा हाम्...
19/05/2024

-सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि•🇳🇵🕉️ - बुढानिलकण्ठ, सुकेधारा -०९

"अन्तिम दिन ५ शनिबारका दिनमा हाम्रा १० विद्यार्थीहरू हाम्रो पोते-बुनाई प्रशिक्षणको भाग बन्न पर्दा धन्यवादी छन्। अवसर अाए सम्म यस्तै लाइनमा अगाडि बढ्ने निर्णय गरेका छन्। हाम्रो विशेष धन्यवाद सुभद्रा खत्री म्यामलाई जसले यो ५ दिनको प्रशिक्षणको सबैभन्दा राम्रो शिक्षक बन्नु भएको छ। हाम्रो सहकारीले यस्तो सुन्दर चेहराको योग्य शिक्षक भएमा धन्यवादी छौँ।🕉️🙏

"हाम्रो सहकारी: साझा सामुदायिक उत्थानको आधार।"❤️🔱
"संघ, सामाजिक सामूहिकता, आर्थिक सशक्तिको चिन्ह।"
"साथीहरूको समृद्धि, सामृद्धिको मूलमा।"

यो तेश्रो र चौथो दिनका उत्कृष्ट झलक ❤️तालिम धेरै राम्रो गरिँदै छ र शिक्षकहरूले उत्कृष्ट सिकाउनु भएको छ। यो अहिलेको तेश्र...
18/05/2024

यो तेश्रो र चौथो दिनका उत्कृष्ट झलक ❤️

तालिम धेरै राम्रो गरिँदै छ र शिक्षकहरूले उत्कृष्ट सिकाउनु भएको छ। यो अहिलेको तेश्रो र चौथो दिन हो र शिक्षा गति गरिरहेको छ। सिकाइ विषयमा स्टूडेन्टहरूको सहभागिता पनि उत्कृष्ट छ। समृद्धि र प्रगति अनुभव गरिरहेको छ।

-सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि•🇳🇵🕉️ - बुढानिलकण्ठ, सुकेधारा -०९

Address

Sukedhara
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shrijanshil Mahila Bikash Multipurpose Co- operative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share