Celebrity Management Nepal

Celebrity Management Nepal Introduction:
Celebrity Management Nepal (CMN) is an Artist and Event Management company in Kathmandu, Nepal.

Congratulations to popular singer Indira Joshi for new chapter of Parenthood.
27/03/2026

Congratulations to popular singer Indira Joshi for new chapter of Parenthood.

Many many congratulation to actor Siddharth Singh for debut in Hollywood movie " The flying Mountain". Celebrity Managem...
26/03/2026

Many many congratulation to actor Siddharth Singh for debut in Hollywood movie " The flying Mountain". Celebrity Management Nepal is proud of your achivement . You hardwork , dedication and honesty toward work . Keep shinging more and more.

‘बेहुली’ घोषणा, पारस र दिव्या मुख्य भूमिकामा:सशान कँडेलको निर्देशन रहने नयाँ नेपाली फिल्म ‘बेहुली’ निर्माणको औपचारिक घोष...
26/03/2026

‘बेहुली’ घोषणा, पारस र दिव्या मुख्य भूमिकामा:

सशान कँडेलको निर्देशन रहने नयाँ नेपाली फिल्म ‘बेहुली’ निर्माणको औपचारिक घोषणा भएको छ । 'द डिभाइन म्युजिक' र 'सम्मान इन्टरटेनमेन्ट'को ब्यानरमा निर्माण हुने यो फिल्म आगामी २०८३ साल भदौ १२ गते देशभर प्रदर्शनमा आउनेछ । माधव शर्माको कथा र अर्जुन पोखरेलको संगीत रहने यस फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, सरिता गिरी, लोकेन्द्र लेखक लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ ।

23/03/2026
A Musical Offering: Collaboration Between Lyricist Reema Shrestha and Renowned Singer Pramod Kharel Lyricist Reema Shres...
23/03/2026

A Musical Offering: Collaboration Between Lyricist Reema Shrestha and Renowned Singer Pramod Kharel Lyricist Reema Shrestha, who has been residing in the United States for a long time, has been consistently releasing many of her songs. Although she is professionally an IT engineer, her passion for writing and art has never faded. She has been writing songs based on themes of separation, love, and positivity in society. Despite her busy lifestyle, she has been making a remarkable contribution to the Nepali music industry. She has collaborated with many renowned Nepali singers, including Anju Panta, Swaroop Raj Acharya, Pramod Kharel, Prashna Shakya, Menuka Poudel, Asmita Adhikari, Pushpan Pradhan, Rajesh Payal Rai, Rewati Rai, and Kiran Gajmer, among other talented artists. She says, “Writing gives a unique sense of joy.” She has been publishing her works through her YouTube channel named Reema Shrestha's World . Despite living a busy life abroad, she has never let go of Nepali art, culture, language, and traditional identity. For the past six years, she has been contributing as an advisor to the Kansas City Nepalese Society. To preserve Nepali culture, the organization has been actively organizing events such as New Year, Teej, Holi, Dashain, and Deusi-Bhailo programs. It has also been hosting musical events featuring various national artists from Nepal. Recently, the song “Yaad” has been released, featuring the voice of singer Pramod Kharel, with lyrics written by Reema Shrestha herself. The music for the song has been composed by Rabindra Poudel. The music video features performances by Dr. Subhash Acharya, Rabindra Paudyal and Kritika Basnet. The music video is directed by renowned director Sonam Pakhrin, with cinematography by Dinesh Parajuli and editing by Bikash Dahal. The song “Yaad” is available to listen to and watch on various digital platforms. Heartfelt congratulations and best wishes to lyricist Reema Shrestha for her immense love and contribution to the Nepali music industry. We wish that her creations continue to leave a lasting impact on society.

https://www.youtube.com/watch?v=68zzBsKEJ7Q

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पे...
23/03/2026

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर भए पनि उनलाई लेखन र कलाले कहिल्यै छोडेन। उनले बिछोड, माया–प्रेम तथा समाजमा सकारात्मक ऊर्जा दिने विषयवस्तुमा आधारित गीतहरू लेख्दै आएकी छिन्। व्यस्त जीवनशैलीका बीच पनि उनले नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छिन्। उनले नेपालका थुप्रै चर्चित गायक–गायिकाहरूसँग सहकार्य गरिसकेकी छिन्, जसमा अन्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, प्राश्ना शाक्य, मेनुका पौडेल, अस्मिता अधिकारी, पुष्पन प्रधान, राजेश पायल राई, रेवती राई र किरण गजमेर लगायतका प्रतिभाशाली कलाकारहरू समावेश छन्। उनी भन्छिन्, “लेखन कार्य गर्दा छुट्टै आनन्द प्राप्त हुन्छ।” उनले आफ्ना कृतिहरू ‘रिमा श्रेष्ठ वर्ल्ड’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएकी छिन्। विदेशको व्यस्त जीवन भए पनि उनले नेपाली कला, संस्कृति, भाषा र भेषभूषालाई कहिल्यै त्यागेकी छैनन्।

विगत ६ वर्षदेखि Kansas City Nepalese Society संस्थामा उनले सल्लाहकारको रूपमा योगदान दिँदै आएकी छिन्। नेपाली संस्कृतिको जगेर्ना गर्न उक्त संस्थाले नयाँ वर्ष, तीज, होली, दशैं तथा देउसी–भैलो जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ। साथै, नेपालका विभिन्न राष्ट्रिय कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ।

हालै मात्र सार्वजनिक भएको गीत “याद” मा गायक प्रमोद खरेलको स्वर रहेको छ भने गीत रचना स्वयं रिमा श्रेष्ठले गरेकी हुन्। उक्त गीतमा संगीत रविन्द्र पौडेलले दिएका छन्। म्युजिक भिडियोमा डा. सुभाष आचार्य, रविन्द्र पौडेल र कृतिका बस्नेतको अभिनय देख्न पाइन्छ। यस म्युजिक भिडियोका निर्देशक चर्चित भिडियो निर्देशक सोनाम पाख्रिन हुन् भने छायांकन दिनेश पराजुली र सम्पादन विकास दाहालले गरेका छन्। “याद” गीत विभिन्न डिजिटल प्लेटफर्महरूमा सुन्न तथा हेर्न सकिन्छ। गीतकार रिमा श्रेष्ठलाई नेपाली सांगीतिक क्षेत्रमा यति धेरै माया र योगदान पुर्‍याएकोमा हार्दिक बधाई तथा शुभकामना। उहाँका सिर्जनाहरूले समाजमा अझ गहिरो छाप छोड्न सकोस् भन्ने कामना गर्दछौं।

https://www.youtube.com/watch?v=68zzBsKEJ7Q

https://nepalmamila.com/employment/81512
10/03/2026

https://nepalmamila.com/employment/81512

काठमाडौं । ह्वाइट हर्स एग्रो भिल्ला र सृजनासूत्रको संयुक्त आयोजनामा पाँच दिने घोडचडी तालिम सञ्चालन हुन लागेको छ ...

https://www.youtube.com/watch?v=FHup2oRoX3Q
19/02/2026

https://www.youtube.com/watch?v=FHup2oRoX3Q

SONGPRIYATAM SINGERPRASANA SHAKYA LYRICS / MUSICNIRWAN LIMBUARRANGERUDAY RAJ POUDELMIXING & MASTERINGKISHOR THAPA STUDIO AONE MUSICIANARTISTSHREETIKA SHREST...

गायिका प्राश्ना शाक्य र निर्वाण केरुङ्गको " प्रियतम"  म्युजिक भिडियो सार्वजनिकयुवा पुस्ताको ढुकढुकी र सर्वाधिक मन पराएकी...
19/02/2026

गायिका प्राश्ना शाक्य र निर्वाण केरुङ्गको " प्रियतम" म्युजिक भिडियो सार्वजनिक

युवा पुस्ताको ढुकढुकी र सर्वाधिक मन पराएकी गायिका प्राश्ना शाक्य जसको स्वरमा जादु छ l
"बादल वर्षा बिजुली " गीतले सबै दर्शक र श्रोताका मन जितेका जसका थुप्रै सुपरहिट गीतहरू आवाज देउ , गाउँले जीवन छन्। गायिका प्राश्ना शाक्यले आफ्ना फ्यानहरूलाई खुसी बनाउन " प्रेम दिवस"को उपलक्ष्यमा " प्रियतम" नामक म्युजिक भिडियो सार्वजनिक गरिन्। गायिका प्राश्ना शाक्य लाई नेपाली सांगीतिक क्षेत्रकी " द नाईटिङल भइस" पनि भन्ने गरिन्छ। सानै उमेरदेखि नेपाली गीत संगीतमा रुचि राखिने उनले आफ्नो सांगीतिक कोसेली देश र विदेशमा थुप्रै स्टेज प्रोग्राममा गाइसकेकी छिन्। म्युजिक भिडियोमा मोडल सुदित र श्रीतिका को एकअर्काप्रतिको प्रेम समर्पण देखाइएको छ l निर्वाण केरुङ्गको शब्द र संगीत , उदयराज पौडेलको संगीत संयोजन किशोर थापाको मास्टर मिक्सिङ रहेको छ। गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन र निर्देशन आफै स्वयं लुःजः सिंहले गरेका हुन् l प्रियतम म्युजिक भिडियो गायिका प्राश्ना शाक्यको युट्युब च्यानलमा राखिएको छ l

https://www.youtube.com/watch?v=FHup2oRoX3Q

https://www.youtube.com/watch?v=FHup2oRoX3Q

Address

Galkopakha, Thamel/29
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Celebrity Management Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share