Multi Agro National Investment Company Ltd.

Multi Agro National Investment Company Ltd. "एक पटकको लगानी , निरन्तर आम्दानी "

22/03/2026

शेयरधनीहरूका लागि जरुरी सूचना!📢📢📢

​मल्टी एग्रो नेसनल इन्भेस्टमेन्ट कम्पनी लि. का सम्पूर्ण शेयरधनी महानुभावहरूले अनिवार्य रूपमा आफ्नो राष्ट्रिय परिचय-पत्र नम्बर यही चैत्र ३० गतेभित्र कम्पनीको कार्यालयमा बुझाउनुहुन जानकारी गराइन्छ।

📣 शेयरधनीहरूका लागि जरुरी सूचना!​मल्टी एग्रो नेसनल इन्भेस्टमेन्ट कम्पनी लि. का सम्पूर्ण शेयरधनी महानुभावहरूले अनिवार्य र...
19/03/2026

📣 शेयरधनीहरूका लागि जरुरी सूचना!

​मल्टी एग्रो नेसनल इन्भेस्टमेन्ट कम्पनी लि. का सम्पूर्ण शेयरधनी महानुभावहरूले अनिवार्य रूपमा आफ्नो राष्ट्रिय परिचय-पत्र नम्बर यही चैत्र ३० गतेभित्र कम्पनीको कार्यालयमा बुझाउनुहुन जानकारी गराइन्छ।

११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च २०२६) को अवसरमासम्पूर्ण महिला दिदीबहिनीहरूमा हार्दिक शुभकामना। 🌸नारी शक्ति, सा...
08/03/2026

११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च २०२६) को अवसरमा
सम्पूर्ण महिला दिदीबहिनीहरूमा हार्दिक शुभकामना। 🌸

नारी शक्ति, साहस र प्रेरणालाई सम्मान गर्दै

Happy International Women’s Day! 💜

🌈✨ फागु पूर्णिमाको पावन अवसरमाMulti Agro National Investment Company Ltd. परिवारको तर्फबाट सम्पूर्ण शेरसदस्य, शुभचिन्तक ...
02/03/2026

🌈✨ फागु पूर्णिमाको पावन अवसरमा
Multi Agro National Investment Company Ltd. परिवारको तर्फबाट सम्पूर्ण शेरसदस्य, शुभचिन्तक तथा सम्पूर्ण नेपालीरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

रङ्गहरूको यो पर्वले तपाईंको जीवनमा सुख, समृद्धि, सफलता र सकारात्मक ऊर्जा थपोस्।

हामीप्रति देखाउनु भएको विश्वास र साथका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि निरन्तर सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

रमाइलो, सुरक्षित र उल्लासपूर्ण फागु पूर्णिमा मनाउनुहोस्।

प्रजातन्त्र दिवस 2082 को हार्दिक शुभकामना सम्पुर्णमा ।
19/02/2026

प्रजातन्त्र दिवस 2082 को हार्दिक शुभकामना सम्पुर्णमा ।

ग्याल्पो ल्होसारको शुभकामना!..
18/02/2026

ग्याल्पो ल्होसारको शुभकामना!..

15/02/2026
15/02/2026

🕉️ हर हर महादेव 🔱
महाशिवरात्रिको पावन अवसरमा भगवान शिवको कृपा सबैमा रहोस् 🙏
ॐ नमः शिवाय ❤️

#महाशिवरात्रि

✅ ॐ नमः शिवाय 🙏भगवान शिवको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।महाशिवरात्रिको हार्दिक शुभकामना सम्पुर्णमा 🕉️...
15/02/2026

✅ ॐ नमः शिवाय 🙏
भगवान शिवको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।
महाशिवरात्रिको हार्दिक शुभकामना सम्पुर्णमा 🕉️✨



05/02/2026
शहीद दिवसको अवसरमा महान् शहीदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली 🙏
30/01/2026

शहीद दिवसको अवसरमा महान् शहीदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली 🙏

Address

Basundhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Multi Agro National Investment Company Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Multi Agro National Investment Company Ltd.:

Share