नमुना कृषि जडिबुटी पशुपन्छी फलफुल नर्सरी तथा केशर उत्पादन कृषक समूह

  • Home
  • Nepal
  • Kathmandu
  • नमुना कृषि जडिबुटी पशुपन्छी फलफुल नर्सरी तथा केशर उत्पादन कृषक समूह

नमुना कृषि जडिबुटी पशुपन्छी फलफुल नर्सरी तथा केशर उत्पादन कृषक समूह Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नमुना कृषि जडिबुटी पशुपन्छी फलफुल नर्सरी तथा केशर उत्पादन कृषक समूह, Business Supply Service, त्रिपुरासुन्दरी नगरपालिका वाड नम्बर 4 रङ्ग डोल्पा, Kathmandu.

गण्डकी प्रदेशको मनाङ जिल्लाको तल्लो क्षेत्रका किसानलाई यतिबेला स्याउ टिप्न चटारो । हिमाली जिल्ला मनाङको तल्लो क्षेत्रका ...
13/08/2024

गण्डकी प्रदेशको मनाङ जिल्लाको तल्लो क्षेत्रका किसानलाई यतिबेला स्याउ टिप्न चटारो । हिमाली जिल्ला मनाङको तल्लो क्षेत्रका किसानलाई स्याउ टिप्न चटारो छ । नासोँ गाउँपालिका- ८ ताचैका सोलबहादुर गुरुङका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याई छ । भदौ लाग्न थालेसंगै उनको परिवार बिहानैदेखि बगैँचामै स्याउ टिप्न व्यस्त हुन्छन् । उनको बारीमा गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउ फलेका छन् । किसानका अनुसार तल्लो क्षेत्रका नासोँ गाउँपालिका २ ताचै, ४ ओडार, ७ तिल्चे, ९ दानक्युलगायत क्षेत्रमा स्याउ खेती गरिएको छ । ती क्षेत्रमा पनि स्याउ टिप्न सुरु भएको छ । मनाङको तल्लो क्षेत्रका किसानले पनि इटालीबाट बिरुवा ल्याएर ४ वटै जातको स्याउलाई हाइडेन्सिटी प्रविधिमा लगाइएका हुन ।

तस्वीर तथा जानकारी - सोलबहादुर गुरुङ/ मनाङ

डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वाड नं. ४ रङ्ग को फोइमा अत्यधिक उत्तपादित अङ्गुरको बजारिकरण नहुदा यहाँका व्यवस...
13/08/2024

डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वाड नं. ४ रङ्ग को फोइमा अत्यधिक उत्तपादित अङ्गुरको बजारिकरण नहुदा यहाँका व्यवसायिहरुलाई अङ्गुर बिक्रि गर्न कठिनाई भएको हुदा सम्बन्धि स्थानीय सरकारको ध्यान जाओस् ।
तस्वीर : Padama Budha©

29/07/2024

Address

त्रिपुरासुन्दरी नगरपालिका वाड नम्बर 4 रङ्ग डोल्पा
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नमुना कृषि जडिबुटी पशुपन्छी फलफुल नर्सरी तथा केशर उत्पादन कृषक समूह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share