07/05/2017
छिमेक लघुवित्त विकास बैंककाे प्रगति कस्ताे छ त? अघिल्लाे वर्षकाे तेस्राे त्रैमास र यस वर्षकाे दाेश्राे त्रैमाससँग दाँजेर हेराैं न त!
छिमेक लघुवित्त विकास बैंककाे प्रगति कस्ताे छ त? यस वर्षकाे दाेश्राे त्रैमास र अघिल्लाे वर्षकाे तेस्राे त्रैमास सँग दाँजेर हेराैं न त! वासलात खातामा यस वर्षकाे दाेश्राे त्रैमाससँग दाजेर हेर्दा रिजर्भमा केही कमी अाएकाे देखिन्छ भने अघिल्लाे वर्षकाे साेही त्र...