DishHome Internet-Times

Call Directions Website Contact the business

DishHome Internet-Times The best internet service provider in town at an affordable price.

आज नवरात्रिको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर...
11/10/2026

आज नवरात्रिको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना! 🌸🙏

इन्द्रजात्राको खुसीमा सबैसँग जोडिऔँ! 🎭✨DishHome Internet-Times Business परिवारको तर्फबाट हार्दिक शुभकामना। 🙏
25/09/2026

इन्द्रजात्राको खुसीमा सबैसँग जोडिऔँ! 🎭✨

DishHome Internet-Times Business परिवारको तर्फबाट हार्दिक शुभकामना। 🙏

संविधान दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना! 🇳🇵संविधानले देखाएको एकता, समानता र सम...
19/09/2026

संविधान दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना! 🇳🇵

संविधानले देखाएको एकता, समानता र समृद्धिको मार्गमा हामी सबै निरन्तर अघि बढिरहौँ।

सिर्जना, सीप र समर्पणको सम्मान गर्ने पावन पर्व।भगवान् विश्वकर्माको आशीर्वादले प्रगतिको यात्रामा नयाँ सम्भावना र सफलताको ...
17/09/2026

सिर्जना, सीप र समर्पणको सम्मान गर्ने पावन पर्व।

भगवान् विश्वकर्माको आशीर्वादले प्रगतिको यात्रामा नयाँ सम्भावना र सफलताको नयाँ क्षितिज थपिँदै जाओस्।

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना। 🙏

पवित्र आस्था र श्रद्धाको पर्व ऋषि पञ्चमीको हार्दिक मंगलमय शुभकामना।यो पावन अवसरले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्य...
15/09/2026

पवित्र आस्था र श्रद्धाको पर्व ऋषि पञ्चमीको हार्दिक मंगलमय शुभकामना।
यो पावन अवसरले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। ✨🙏

तीजको रंग, संस्कृतिको उमंग। 🌿माया, सद्भाव र खुसीले भरिएको हरितालिका तीजको हार्दिक शुभकामना!    Special
14/09/2026

तीजको रंग, संस्कृतिको उमंग। 🌿
माया, सद्भाव र खुसीले भरिएको हरितालिका तीजको हार्दिक शुभकामना!

Special

बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!DishHome Internet — Because your support keeps us connected to a brighter tomor...
11/09/2026

बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!

DishHome Internet — Because your support keeps us connected to a brighter tomorrow.

मुरलीको मधुर धुनसँगै,हरेक मनमा खुशी र हरेक घरमा कनेक्शन रहोस्। 🦚✨श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!
04/09/2026

मुरलीको मधुर धुनसँगै,
हरेक मनमा खुशी र हरेक घरमा कनेक्शन रहोस्। 🦚✨
श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!

हाँस्दै, रमाउँदै र हाम्रो संस्कृति जोगाउँदै—गाईजात्राको हार्दिक शुभकामना! 🎭
29/08/2026

हाँस्दै, रमाउँदै र हाम्रो संस्कृति जोगाउँदै—
गाईजात्राको हार्दिक शुभकामना! 🎭

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना!पवित्र बन्धन, प्रेम र आत्मीयताको यो पर्वले सबैको जीवनमा सुख, शान्ति र सम...
28/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना!
पवित्र बन्धन, प्रेम र आत्मीयताको यो पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। ❤️✨

Address

Balkhu
Kathmandu

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779801836524

Alerts

Be the first to know and let us send you an email when DishHome Internet-Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DishHome Internet-Times:

Shortcuts

Share