Prakash Security Service Pvt. Ltd

Prakash Security Service Pvt. Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prakash Security Service Pvt. Ltd, Security guard service, kalanki, Kathmandu.

14/04/2026

नयाँ वर्ष २०८३ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दछु
हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्दै आएका छौँ । तसर्थ नयाँ वर्ष आशा‚ अपेक्षा र उमङ्गको उत्सव पनि हो। अबको यो नयाँ बर्षले देशमा सुशासन ,भ्रष्टाचाररहित रास्ट्र,दिगो बिकास र समृद्ध नेपालको बर्ष बन्नेमा पुर्ण बिश्वास का साथ नव बर्षको शुभकामना व्यक्त गर्दछु।

प्रकाश सेक्यूरिटी सर्भिस परिवार 🙏🙏🙏🙏

13/02/2026

सेक्युरिटी गार्डको आबस्यकता।।।
काठमाडौंको वसुन्धरा तथा धापासी हाईट एरियामा काम गर्ने गार्डको आबस्यक परे को हुँदा इच्छुक भु पु तथा सिविल व्यक्ति हरुले तु संपर्क गर्नुहोला। तलब 20 हजार देखि 25000 सम्म हुनेछ।।
संपर्क न 9851128516,9851296426 015218746

29/12/2025

आबस्यकता। आबस्यकता।आबस्यकता।।
Dhungeadda देखि बलम्बु एरियामा सेक्युरिटि गार्डको आबस्यक तलब 21000देखि 24000 सम्म दिन सकिने इच्छुक ले तु संपर्क गर्नुहोला।।।
संपर्क न 9851128516
9851296426

25/12/2025

गंगबु,वसुन्धरा तथा जोरपाटी एरियाको लागि खाने बस्ने तथा जाने आउने सेक्युरिटी गार्डको आबस्यकता संपर्क नम्बर
9851128516,9851296426

14/03/2025

यसकम्पनी को लागि १जना महिला रिसेप्सनिष्ट तु-आबसेक 9851099108 9818038742

11/02/2025

तु आबसेक्ता
यश कम्पनिको लागि कपल तथा महिला पुरुस खाने बस्ने ठाँउ को लागि आबसेक भएको हुदा तु सम्पर्क गर्नु होला ।
015218746 ,9843161946,9818038742

१महिला रिसेप्सननिष्ट आबसेक भएको हुँदा 9851099108-9818038742-9851128516 मा सम्पर्क गर्नु होला
04/01/2024

१महिला रिसेप्सननिष्ट आबसेक भएको हुँदा 9851099108-9818038742-9851128516 मा सम्पर्क गर्नु होला

09/11/2023

आबस्यकता ।। आबस्यकता।। आबस्यकता।।
टोखा ग्रान्डई अस्पताल नजिक एक हौजिङ्मा पुरुश सेक्युरिटी गार्ड को आब्स्यक परेको हुदा तुरुन्त सम्पर्क गर्नुहोला तलब आपसी समज्दारिमा हुनेछ।।। तु सम्पर्क गर्नुहोल।।।
सम्पर्क 9851128516
015218746

हार्दिक् मंगलमय शुभकामना
30/09/2022

हार्दिक् मंगलमय शुभकामना

नयाँ बर्ष २०७९सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।।
13/04/2022

नयाँ बर्ष २०७९सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।।

Address

Kalanki
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779866998745

Website

Alerts

Be the first to know and let us send you an email when Prakash Security Service Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share