21/03/2021
नेपाली मौलिक लोक नृत्य ‘सोरठी’ को दुई दिने ऐतिहासिक ‘कार्यशाला’ गोष्ठी सभ्य एवं भव्य रुपमा सम्पन्न गर्न सफल हुनु भएकोमा नेपालको सम्पूर्ण नृत्य निर्देशकहरुको एक मात्र छाता संगठन नृत्य निर्देशक संघ नेपाल तथा यस गोष्ठीका लागि अहोरात्र खटिनु भएका संघका सम्पूर्ण केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु प्रति ‘लुजः डिजाईन एण्ड प्रिन्ट’ परिवार हार्दिक बधाई तथा शुमकामना व्यक्त गर्दछौं साथै यस ऐतिहासिक कार्यशाला गोष्ठीको लागी आवश्यक सम्पूर्ण डिजाईन तथा छपाईको कार्यहरुका लागि हामीलाई सम्झनु भएकोमा ‘लुजः डिजाईन एण्ड प्रिन्ट’ परिवार हृदयदेखि नै कृतज्ञता ज्ञापन गर्दछौं ।