Nepali News

Directions

Nepali News latest news

29/09/2026

बालेनका कुरा मेयर देखि प्रधानमन्त्री यसरी 🙏

27/09/2026

कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका धेरै घर बगाएको छ । त्यहाँका कैयौं घर बाढीको जोखिममा परेका छन् । पर्वत र बाग्लुङ्ग जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।

22/09/2026

त्रिपुरेश्वरमा गाडीमा आगो लगाउने चालकले तीन महिनाअघि पनि मूलपानीमा यस्तै किसिमको झगडा गरेको खुलेको छ। घटनाको विगतसमेत जोडिँदा यो विषय थप गम्भीर र संवेदनशील बनेको छ।

06/09/2026

फेसबुकमा नाना थरी भन्ने हर्क फिल्डमा गएर यसो पो भन्दै छन् !

04/09/2026

भोटेकोशी बाढीले सम्पूर्ण बजार बगरमा परवर्तन!

04/09/2026

: ग्रीन आर्मी नेपालको परिचयात्मक विवरण
ग्रीन आर्मी नेपाल युवाहरूको नेतृत्वमा सञ्चालित सामाजिक तथा वातावरण संरक्षणमुखी संस्था हो। यसको मुख्य उद्देश्य युवाहरूमा नेतृत्व, अनुशासन, सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणको भावना विकास गर्दै समुदायमा सकारात्मक योगदान पुर्‍याउनु हो।
ग्रीन आर्मी नेपालले विद्यालय तथा समुदायस्तरमा वातावरण संरक्षण, वृक्षरोपण, सरसफाइ, फोहोर व्यवस्थापन, कृषि तथा बगैंचा, विपद् जोखिम न्यूनीकरण, प्राथमिक उपचार, उद्धार व्यवस्थापन, आत्मरक्षा, शारीरिक प्रशिक्षण तथा सामाजिक सेवासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विपद्का समयमा ग्रीन आर्मी नेपालका प्रशिक्षित स्वयंसेवक तथा क्याडेटहरू उद्धार, सुरक्षित स्थानान्तरण, राहत तथा प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्‍याउने कार्यमा परिचालित हुँदै आएका छन्।
ग्रीन आर्मी नेपालको कार्यक्षेत्र विभिन्न जिल्लाका विद्यालय तथा समुदायसम्म विस्तार भएको छ। संस्थाले युवालाई व्यवहारिक सीप, नेतृत्व क्षमता र सेवाभावसँग जोड्दै जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्‍याउँदै आएको छ।
ग्रीन आर्मी नेपालको मूल अभियान: “शिक्षित गरौँ, प्रोत्साहित गरौँ, सशक्त बनाऔँ र संरक्षण गरौँ।”

असार १६ र १७ गते अत्यधिक पानी पर्नसक्छ, सतर्कता अपनाउनू : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण!
28/06/2026

असार १६ र १७ गते अत्यधिक पानी पर्नसक्छ, सतर्कता अपनाउनू : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण!

09/03/2026

ओलीले चुनाव अगाडि के बोलेका थिए ?

07/03/2026

आमाको बोली पूरा भयो त 🙏

19/02/2026

रवि लामिछानेले खोलेका मुख्य २५ ठुला काण्डहरु !

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share