06/07/2025
सूचना ! सूचना !! सूचना !!!
नेपाल दृष्टिविहीन सहयोग संघ (NBSA) द्वारा सञ्चालित "दैनिक जीवन यापन सीप (Daily Living Skills)" तालिममा सहभागी हुन इच्छुक दृष्टिविहीन व्यक्तिहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला।
आवश्यकता भएका सहभागीहरूलाई हरेक शनीबार उक्त तालिम यातायात खर्च (अनलाइन बाइक) तथा खानाको सुविधासहित प्रदान गरिनेछ।
सम्पर्क:
📞 9851111791
ओम प्रकाश बन्जाडे
अध्यक्ष, नेपाल दृष्टिविहीन सहयोग संघ (NBSA)