02/05/2022
यस National Corporate Solution Pvt. Ltd. का संचालक चार्टर्ड एकाउन्टेन्ट श्री सुजन कार्की पोखरा महानगरपालिका वडा नं १४ को वडा अध्यक्षमा पदमा स्वतन्त्र अटेरी उम्मेदवारी दिनुभएकाेमा हार्दिक शुभकामना छ। वडा नं १४ को समृद्धिका लागी लौरो चिन्हमा मतदान गरी विजय गराउँ ।
भ्रष्टचारीलाई ढाडमा बजाउने
कमजोरलाई हातमा थमाउने !!
अटेरी चुनाव चिन्ह "लौरो"