Manpower demand nepal

Manpower demand nepal Manpower Demand Nepal is a reputed company ...
located in Kathmandu Nepal.
(1)

12/05/2026

❤️❤️❤️💐💐💐💕💕💕😘

हाम्रो नाम मा विभिन्न तरिकाले फेसबुक मा अन्य पेज मा अपलोड भएको झुटो हो, सबै मा झुक्किनबाट बच्न अनुरोध ।साथै सर्बिया को म...
12/05/2026

हाम्रो नाम मा विभिन्न तरिकाले फेसबुक मा अन्य पेज मा अपलोड भएको झुटो हो, सबै मा झुक्किनबाट बच्न अनुरोध ।
साथै सर्बिया को मात्र काम भइरहेको जानकारी गराउन चाहन्छु।

04/05/2026

We are rising again...

25/03/2026

मुस्कानले भरिएको ओठ र शान्त मन नै आजको सबैभन्दा ठूलो सम्पत्ति हो। हजुर शुभ रात्री, शुभ सपनो।। ।

24/03/2026

बिरालोले बाटो काट्यो भने,
'स्पिड कन्ट्रोल' गर्नुपर्छ।।

'कम्पाउण्ड' मा काग करायो भने,
चारो हाल्दिनुपर्छ।।

घरमा कुकुर रोयो भने,
'भेटनरी' लानुपर्छ।।

बारीमा स्याल करायो भने,
ढोका बलियो थुन्नुपर्छ।।

दायाँ आँखा फर्फरायो भने,
'आँखा अस्पताल' जानुपर्छ।।

बायाँ आँखा फर्फरायो भने,
झन् छिटो जानुपर्छ।।

बाडुल्की लाग्यो भने,
तातो पानी तन्काउनुपर्छ।।

घाँटी खसखसायो भने,
'कफ सिरप' दन्काउनुपर्छ।।

चुलोमा आगो भर्भरायो भने,
ग्यास सकिन सक्छ।।

डाडु पन्यू चाट्यो भने,
माँझ्न सजिलो हुन्छ।।

साँझ घर बढार्यो भने,
बिहानलाई सजिलो हुन्छ।।

बच्चाले कुच्चो लगायो भने,
मम्मीलाई 'हेल्प' हुन्छ।।

नङ फुल्यो भने,
पालिस किन्नुपर्छ।।

कपाल फुल्यो भने,
'हाइलाइट' गर्नुपर्छ।।

लोग्ने मान्छे रोयो भने,
मन हल्का हुन्छ।।

स्वास्नीमान्छे हाँस्यो भने,
झन् हल्का हुन्छ।।

हात चिलायो भने,
साबुन पानीले धोइहाल्नुपर्छ।।

रित्तो गाग्रो देखियो भने,
खानेपानीमा फोन गरिदिनुपर्छ।।

यात्रामा 'दर्जी दाइ' देखिए भने,
अस्तिको पैसा दिएर जानुपर्छ।।

बाटामा 'विश्वकर्मा भाइ' भेटिए भने,
साथै लिएर हिँड्नुपर्छ।।

दलितहरू मन्दिर पसे भने,
पूजारीको आम्दानी बढ्छ।।

'पूजारी'हरू दलितकहाँ बसे भने,
चिया खर्च घट्छ।।

बाहुनले बंगुर खायो भने,
बंगुरजस्तै मोटाउँछ।।

अन्धविश्वासको पछि नलागौ।।

31/07/2025

We are launching new projects for warehouse workers in European country - Serbia
All details will be provided soon.
All the process will be starting from Nepal...

For more concern please contact via

WhatsApp:- +9715522215505

Shout out to my newest followers! Excited to have you onboard! Bijay Kumar, एक्लो मान्छे एक्लै
31/07/2025

Shout out to my newest followers! Excited to have you onboard! Bijay Kumar, एक्लो मान्छे एक्लै

Ncell changed her Life: उहाँ हुनुहुन्छ पार्वती कार्की । वर्षौंदेखि संघर्षपूर्ण जीवन बिताईरहनुभएको उहाँले २०७२ सालको भूकम...
27/07/2025

Ncell changed her Life: उहाँ हुनुहुन्छ पार्वती कार्की । वर्षौंदेखि संघर्षपूर्ण जीवन बिताईरहनुभएको उहाँले २०७२ सालको भूकम्पका कारण घर मात्र नभएर आफ्नो कान्छो छोरा समेत गुमाउनुभयो । बिस्तारै परिवारको आर्थिक अवस्था कमजोर बन्दै गयो र उहाँको श्रीमान रोजगारका लागी विदेश जानुभयो । यता उहाँले जसोतसो ऋण खोजेर भएपनि जिवन चलाउदै आइरहनुभएको थियो । सोही क्रममा केहिदिन अघि एनसेल सिमकार्ड “९९ को प्याक” ले उहाँलाई १ करोडको विजेता बनायो। यो पुरस्कार पाएपछि उहाँ भन्नुहुन्छ "मेरो पहिलो निर्णय ऋण तिर्ने । त्यसपछि श्रीमानलाई विदेशबाट नेपाल फर्काएर सँगै कुनै व्यवसाय सुरु गर्ने, र बाँकी रकम छोराको उच्च शिक्षामा खर्च गर्ने योजना बनाएको छु ।
🙏♥️
शुभ दिन

Shout out to my newest followers! Excited to have you onboard! Manisha Bhandari, Ny Nreepesh, Ajit Yadav, Pramod Pandit,...
07/05/2025

Shout out to my newest followers! Excited to have you onboard! Manisha Bhandari, Ny Nreepesh, Ajit Yadav, Pramod Pandit, TI G ER, Varat Sodaribudhathoki, Raj Mangrati

"जसलाई हामी फोहोरको राजा भन्छौं — त्यो सुंगुर, वास्तवमा निकै अद्भुत प्राणी हो!"● सुंगुर कहिल्यै आफ्नो बस्ने ठाउँमा दिसा-...
06/05/2025

"जसलाई हामी फोहोरको राजा भन्छौं — त्यो सुंगुर, वास्तवमा निकै अद्भुत प्राणी हो!"

● सुंगुर कहिल्यै आफ्नो बस्ने ठाउँमा दिसा-पिसाब गर्दैन।
फोहोर देखिन्छ भनेर हामीले सोच्ने सुंगुर, आफैँ भने सफा बस्न चाहन्छ।

● कचेरामा लोटिनुको कारण फोहोर मन पराउनु होइन —
यो त गर्मीबाट जोगिन र छालामा परजीवी मार्न हो।
सुंगुर सँग पसिना निस्कने ग्रन्थि हुँदैन, त्यसैले माटो वा पानीमा लोटिन्छ।

● विश्वका सबैभन्दा बुद्धिमान जनावरमध्ये सुंगुर एक हो।
कुकुर र चिम्पान्जीपछि सुंगुरले सिक्ने र सम्झिने क्षमता निकै राम्रो हुन्छ।

● ३ वर्षको बच्चालाई जति सम्झदैन — सुंगुर सम्झन्छ।
समस्या समाधान, अनुहार चिन्न र मेमोरी राख्ने क्षमता एकदम उच्च।

● सुंगुरलाई संगीत मन पर्छ, अनि उसले पनि सपना देख्छ!
क्यानाडाको अनुसन्धान अनुसार, सुंगुरले आरामदायी अवस्थामा सुत्दा REM sleep मा सपना देख्ने गर्छ।

● सुंगुरको छालाको बनावट मानवसँग मिल्दोजुल्दो हुन्छ,
त्यसैले मेडिकल क्षेत्रमा स्किन ग्राफ्ट, अङ्ग परीक्षण जस्ता प्रयोगहरूमा यसको प्रयोग हुन्छ।

● यिनले माटो कोटेर विषालु चिज फेला पार्न सक्छन्।
कतिपय देशमा मस्रुम, ट्रफल्स खोज्न सुंगुर प्रयोग गरिन्छ।

**"सधैं हेपिएको यो जनावरलाई जब वैज्ञानिक दृष्टिले हेरिन्छ, तब थाहा हुन्छ —
फोहोरमा लोटिने तर स्वभावले चोखो — त्यो सुंगुर हो।
बाहिरी रूप हेरेर कुनैको मूल्यांकन गर्नुको सट्टा, भित्र लुकेको गुण चिन्नु

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Manpower demand nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Manpower demand nepal:

Share