11/02/2026
urgent सेक्युरिटी गार्ड चाहियो
१.स्थान: बालुवाटार, दरबारमार्ग र तिनकुने
२. डिउटी सिफ्ट: बालुवाटार १२/१२ घण्टा, दरबारमार्ग २४ सैं घण्टा, तिनकुने नाईट डिउटी ( सांझ ०७ बजे देखि ०६ बजे)
३. सुबिधा
तलब: १८००० देखि २२००० (स्थान र डिउटी अनुसार)
सम्पर्क: ९७०९४६१८०५
मिति २०८२/१०/२९ गते सम्म मात्र पद खुल्ला रहने