Ratnadevi Traders

Ratnadevi Traders Ratnadevi Traders is a trading business firm which is located at kathmandu, nepal.

06/08/2026
विजयी भव:!नेपाल वितरक संघ का हाम्रा आदरणीय अभिभावकहरू श्री दुर्गा राज श्रेष्ठ ज्यू Durga Raj Shrestha  (पुर्व अध्यक्ष तथ...
02/04/2026

विजयी भव:!
नेपाल वितरक संघ का हाम्रा आदरणीय अभिभावकहरू श्री दुर्गा राज श्रेष्ठ ज्यू Durga Raj Shrestha (पुर्व अध्यक्ष तथा सल्लाहकार) र श्री प्रेमहरि मैनाली ज्यू Prem Hari Mainali (वर्तमान अध्यक्ष) नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशको आगामी २०८२ चैत्र २३ र २४ गते हेटौंडामा हुन गैरहेको ९ औं प्रदेश सभा तथा निर्वाचनमा अध्यक्ष र वस्तुगत उपाध्यक्ष जस्तो गरिमामय पदमा तपाईंहरूको उम्मेदवारीले हामी सम्पूर्ण व्यवसायीहरूमा उत्साह जगाएको छ। तपाईंहरूको अनुभव र निष्ठाको जीत नै हाम्रो जीत हो।
​आगामी चैत २४ गते हुने निर्वाचनमा तपाईंहरूको प्यानललाई अत्यधिक मतका साथ विजयी गराउन हामी सधैं साथमा छौँ।
​अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना!

भुबन श्रेष्ठ
प्रोप्राइटर
रत्न देवी टेर्डस


02/03/2026

"काम र तनावलाई एकछिन थाती राखौं, यो होलीमा अलि धेरै रङ र अलि धेरै रमाइलो गरौं! होलीको शुभकामना साथीहरू, रङ जस्तै रंगीन बनोस् तिम्रो जिन्दगी!"
२०८२ होली पर्वको अवसरमा शुभकामना।

Address

Chhetrapati/17
Kathmandu
44000

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97715376139

Website

Alerts

Be the first to know and let us send you an email when Ratnadevi Traders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ratnadevi Traders:

Shortcuts

Share