Star World Consultant, Bagbazar, Kathmandu, Nepal.

Star World Consultant, Bagbazar, Kathmandu, Nepal. तपाईको जापान जाने चाहना हामी पुरा गर्छौ ।
आजै आउनुस!, जापानी भाषा पढ्नुस!!, जापान जानुस!!! ।

Student visa applicant for October Intake 2024.तपाईको जापान जाने चाहना हामी पुरा गर्छौ । आजै आउनुस!, जापानी भाषा पढ्नुस!...
26/02/2024

Student visa applicant for October Intake 2024.
तपाईको जापान जाने चाहना हामी पुरा गर्छौ ।
आजै आउनुस!, जापानी भाषा पढ्नुस!!, जापान जानुस!!! ।

-बिधार्थी तथा न्युन आय भएका सबैले सरल सहजै पढ्नु सकिने! ।

FESTIVAL OFFER N5 पढ्दा N4 FREE for student.

NAT, JLPT, JFT, class running.
Student, Working, Bachelor pass direct apply.

२१ बर्ष अघी देखी निरन्तर जापानी भाषा पढाई रहनु भएका प्रशिक्षकबाट पारिवारिक वाताबरणमा प्रशिक्षित हुनु हुनेछ ।

Target NAT N5:- April 20, 2024..

Target JLPT N4:- July 1st Sunday, 2024

जापानको जुनसुकै CITY मा STUDENT VISA मा OCTOBER INTAKE 2024लाई APPLY गर्न छिटो गर्नुस, आफ्नो सिट सुरक्षित गरेर ढुक्क हुनु होस! ।

-STAR WORLD CONSULTANT Pvt. Ltd.,
(नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्विकृती प्राप्त संस्था)
Bagabazar(PK college East South Corner/VIP marg Opposite “Suit Palace Building, 4th Floor), Kathmandu, Nepal.
फोन न:- 01-5333789, 9851-359974,
9823-127772
नोट:-
- हरेक हप्ताको सोमवार, बुधवार, शुक्रवार, बिहान ११
बजे र दिउसो १ बजे फ्री सेमिनार हुने भएकोले
अग्रीम नाम दर्ता गराएर आउनु हुन अनुरोध छ! ।
- N5 levelको बिहान, दिउसो, बेलुका(Physical
class), ONLINE monthly basis नयाँ कक्षा
सुरु भइ रहेको छ( Student & Working).
- STUDENT VISA मा APPLYगर्दा थप अतिरिक्त
शुल्क लाग्दैन .
- N5 लिखित, मौखिक Pass ले मात्र N4 पढ्न
सक्नु हुन्छ.
- नेपालमा Working Visaको JFT, SKILL
TEST समयमा नभएमा INDIA जानु परेमा
हामि कहाँबाट APPLY गर्नेलाई मात्र तयारी
कक्षा सहित form भर्ने व्यवस्था गरिनेछ.

FEATURES/विशेषताहरु:-
१:- विगत २० वर्ष देखिको अनुभवी प्रशिक्षक,
२:- प्रशिक्षकको आफ्नै संस्था, उत्कृष्ट COE RATIO HIGH भएको
३:- Receptionist, Accountant, Counsellor, Processing, Owner सबै एउटैबाट सेवा लिन सकिने छ
४:- जापानमा सिधै सम्प र्क भएको, टोकिओ सहित सबै श हरमा APPLY गर्न सकिने छ
५:-पारिवारिक रमाइलो, सौहार्दपुर्ण, वातावरणमा पढ्न, बुझ्न, सिक्न, बोल्न, लेख्न, सुन्न सकिने छ
६:-सस्तो, सरल, सर्वशुलभ, गुर्णस्तरिय आधुनिक सेवा भएको,
७:- OCTOBER INTAKE 2024 को लागी जापानको विभिन्न SCHOOL, COLLEGE, UNIVERSITY बाट Interview, परामर्श र सेवा लिन सकिने छ.

18/05/2021

cvbnm

25/01/2017

Japanese Language class are running with Selection and documentation, now

Address

Kathmandu

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+97715333789

Website

Alerts

Be the first to know and let us send you an email when Star World Consultant, Bagbazar, Kathmandu, Nepal. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share