25/08/2026
हतार नगर्नुस्! यो समयलाई Properly Utilize गर्नुस्। 🇦🇺
Australia जाने Plan मा हुनुहुन्छ तर Visa Rate घटेको कारण चिन्तामा हुनुहुन्छ? 🤔
त्यसैले अहिले नै हतार गरेर Apply गर्नुभन्दा कुन समय Australia का लागि Apply गर्न उपयुक्त हुन्छ? भन्ने कुरा बुझ्नुहोस्।
🎥 यो भिडियोमा हामीले कुन Time Frame मा Apply गर्दा राम्रो हुन सक्छ भन्ने विषयमा जानकारी दिएका छौँ।
भिडियो पूरा हेर्नुहोस् र आफ्नो Australia Plan सही समयमा अगाडि बढाउनुहोस्। 🇦🇺🎓
Visa processing time र priority परिस्थितिअनुसार परिवर्तन हुन सक्छ।