Unity of Mongol

Unity of Mongol this page to awareness programme for indigenous people of nepal.

03/11/2022

धनमाया तामाङ MNO केन्द्रिय सदस्य प्रतिनिधि सभा सदस्यको उम्मेदवार 2079 मंसिर 4

11/10/2022

देशको मालिक भइ भावी पिढीको उज्ज्वल भविष्य निर्माण गर्न भाले चिन्हमा भोट हालेर अत्याधिक बहुमतले गोरखा क्षेत्र न.१ प्रतिनिधि सभा सदस्य उम्मेदवार जुझारु र राष्ट्रप्रेमी नेता देव थापालाई जिताउनको लागि सम्बन्धित क्षेत्रका सम्पूर्ण लोकसमुदायलाई हार्दिक अपिल गर्दछौं ।

11/10/2022
धादिङ जिल्ला प्रतिनिधि क्षेत्र नं 2 काे अाशाकाे किरण जुझारु युवा नेत्री धनमाया तामाङ ज्यु लाई धादिङबासीले अमुल्य मत दिएर...
11/10/2022

धादिङ जिल्ला प्रतिनिधि क्षेत्र नं 2 काे अाशाकाे किरण जुझारु युवा नेत्री धनमाया तामाङ ज्यु लाई धादिङबासीले अमुल्य मत दिएर अत्यधिक मतले विजयी गराअाैँ ।। भ्रष्टाचारमुक्त समाज तथा युवा स्वराेजगार अभियान साथमा स्वतन्त्रता ,भातृत्व र समानताकाे निमित भाले चिह्नमा मतदान अावस्यकता ।।

मंगाेल नेशनल अर्गनाइजेसनकाे चुनाव चिह्न कुखुराकाे भालेमा मतदान गरेर अाफ्नाे अस्तित्व सुरक्षित राख्नुहाेस् ।
30/09/2022

मंगाेल नेशनल अर्गनाइजेसनकाे चुनाव चिह्न कुखुराकाे भालेमा मतदान गरेर अाफ्नाे अस्तित्व सुरक्षित राख्नुहाेस् ।

30/09/2022
विराेध बाहुन र क्षेत्रीकाे गरेकाे हाेईन, बाहुनवाद र हिन्दुवादकाे गरिएकाे हाे । उनीहरुकाे ईतिहासदेखि हामीप्रति गर्दै अाएक...
22/06/2021

विराेध बाहुन र क्षेत्रीकाे गरेकाे हाेईन, बाहुनवाद र हिन्दुवादकाे गरिएकाे हाे । उनीहरुकाे ईतिहासदेखि हामीप्रति गर्दै अाएकाे हेपाहा प्रवृतिकाे पर्दाफास गरिएकाे हाे, मनुवादी जस्ता संकिचित साेचहरुकाे विराेध मंगाेल नेशनल अर्गनाइजेसनले गर्दै अाएकाे हाे । ईतिहासदेखि लुट्दै ढाट्दै र छल्दै अाउनेहरुले अहिले समनता, स्वतन्त्रता र भातृत्वसहितकाे अावाजलाई पचाउन नसक्ने रहेछ, जसकाे परिणामस्वरुप गल्ली गल्लीमा मंगाेलकाे मकुण्डाे र बाहुनकाे भकुण्डो बन्नेहरुलाई जनजातीकाे बिल्ला भिराउदै निश्चित चाराे दिएर ज्यालादारीमा काम मालिककाे भक्ति र रक्षा गर्न अाफ्नै छाेराछाेरिकाे भाविष्यप्रति लात हानिरहेकाे छ । जै मंगाेल ।।

मंगाेल नेशनल अर्गनाइजेसनले विगतदेखि वैचारिक क्रान्तिमा हाेमिएर यहाँका मूलबासी मंगाेलहरुकाे अस्तित्व फिर्ता गर्दै याे मूल...
18/01/2021

मंगाेल नेशनल अर्गनाइजेसनले विगतदेखि वैचारिक क्रान्तिमा हाेमिएर यहाँका मूलबासी मंगाेलहरुकाे अस्तित्व फिर्ता गर्दै याे मूलुककाे अामूल परिवर्तनको खाका बाेकेर दर्शन र सिद्धान्तलाई अगाडि बढाउदै गर्दा मूलूकभित्र मनुवादी साेचाईबाट ग्रसित बाहुन र क्षेत्रीहरुकाे चिसाे लाग्नु स्वाभविकै हाे, तर मंगाेलकाे मकुण्डाे लिएर बाहुन र क्षेत्रीकाे भकुण्डो बनेर उनीहरुले बढी भएर फालेका हड्डी चुस्न पल्केका हनुमानहरुकाे पनि उतिकै मुटु जलिएका छन्, तर mno काे लडाई उनीहरु लगायत उनीहरुकाे सन्तानकाे मुक्तिकाे लागि पनि हाे । क्षणिक लाेभ र लालचले भविष्यमा अाफ्नै सन्तानले घृणा गर्ने काम गर्नेहरु अझै हिजाे अाफैले चुनेर अमुल्य मत दिएर पठाएकाे मालिकलाई प्रतिगमनवादी निरंकुश र साम्राज्यवादी भन्दै फेरि अरु मालिक रिजाउन विद्राेह गर्न तत्परता देखिरहेकाे छु । तर अाफ्नाे मूल घरलाई बेवास्ता गर्दै अझै अनेक अराेप र प्रत्याराेप गरिरहेकाे छ । तर सचेत नागरिकहरु याे चक्रव्युहमा नफास्नुहाेला, समयमै बुझेर भावी सन्तान र सन्ततीकाे इमान्दार अभिभावककाे भुमिका निर्वाह गर्ने काेशिस गर्नुहाेला । जै मंगाेल ।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Unity of Mongol posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share