Vibrant Int'l Education Consultancy

Vibrant Int'l Education Consultancy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vibrant Int'l Education Consultancy, Consulting Agency, Kathamand, Kathmandu.

01/05/2016
30/04/2016
29/04/2016

गन्तव्यः जापान
उद्देश्यः अध्ययन
शैक्षिक सत्रः अक्टोवर, २०१६
१. जापानिज भाषा सिक्नु भयो ?
२. जापानमा भएका अवसर तथा सम्भावनाको जानकारी लिनुभयो ?
३. के कस्ता चुनौतीहरु छन् भन्ने कुरा बुझ्नुभयो ?
४. अध्ययन गर्न जाने प्रक्रिया तथा लाग्ने शुल्कहरुको बारेमा अग्रिम स्पष्ट हुनुभयो ?
५. गर्नै पर्ने तयारीहरुको बारेमा पूर्णता जानकार हुनुहुन्छ ?
६. जापानी अध्यागमन नियमबारे अपडेट हुनुभएको छ ?
७. जापानको समग्र अवस्थासँग तपाईले राखेको अपेक्षा मिल्छ कि मिल्दैन थाहा पाउनुभएको छ ?
छैन भने, दक्ष तथा अनुभवी परामर्शदातासँग सम्पुर्ण विषयमा छलफल गर्नका लागि सम्पर्क गर्नुहोस् ।

Address

Kathamand
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Vibrant Int'l Education Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share