Hiranya Jewellers

Website

Hiranya Jewellers "शुद्दता र आत्मियताको आभास, हिरण्य ज्वेलर्स " Please Whatsapp/Viber for more info: +977-9851293511 Jewellery Store in Kathmandu, Nepal.

28/10/2026

Hiranya’s Most Loved Soli Mala 🙏 ”शुद्दता र आत्मियताको आभास, हिरण्य ज्वेलर्स”Plz Contact Us For More Details whtsapp/viber 9851293511 ❤️

27/10/2026

Jewelleries Elegance is in details❤️Let’s Check It Out 🙏 ”शुद्दता र आत्मियताको आभास, हिरण्य ज्वेलर्स”Plz Contact Us For More Details whtsapp/viber 9851293511 ❤️

27/10/2026

हिरण्य ज्वेलर्समा तयार गरिएका चाँदीका गहनाहरूलाई हजुरहरुले यति धेरै माया र विश्वास दिनुहुन्छ भन्ने हामीले कल्पना पनि गरेका थिएनौ,
हजुरहरुको यो अपार माया, विश्वास र साथका लागि हृदयदेखि नै धेरै धेरै धन्यवाद🙏

26/10/2026

आदरणीय ग्राहकवर्गमा हार्दिक नमस्कार।🙏
विजयादशमी को बिदापश्चात् हिरण्य ज्वेलर्स प्रा. लि. आजदेखि पुनः नियमित रूपमा सञ्चालनमा आएको जानकारी गराउँदछौँ।
यहाँहरूको विश्वास, माया र साथका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौँ।
🙏 यहाँहरूको सेवामा सदैव तत्पर!
हिरण्य ज्वेलर्स प्रा. लि.
सम्पूर्ण परिवार 💛

22/10/2026

🙏❤️ ”शुद्दता र आत्मियताको आभास, हिरण्य ज्वेलर्स”Plz Contact Us For More Details whtsapp/viber 9851293511 ❤️

Our Happiest Customer From Itahari , Nepal 🙏❤️ ”शुद्दता र आत्मियताको आभास, हिरण्य ज्वेलर्स”Plz Contact Us For More Detai...
22/10/2026

Our Happiest Customer From Itahari , Nepal 🙏❤️ ”शुद्दता र आत्मियताको आभास, हिरण्य ज्वेलर्स”Plz Contact Us For More Details whtsapp/viber 9851293511 ❤️

18/10/2026

Our Happiest Customer From Paris, France 🙏❤️ ”शुद्दता र आत्मियताको आभास, हिरण्य ज्वेलर्स”Plz Contact Us For More Details whtsapp/viber 9851293511 ❤️

आदरणीय ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा हार्दिक नमस्कार,नेपालीहरूको महान् चाड बडा दशैँ २०८३ को पावन अवसरमा हिरण्य ज्वेलर्स ...
17/10/2026

आदरणीय ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा हार्दिक नमस्कार,

नेपालीहरूको महान् चाड बडा दशैँ २०८३ को पावन अवसरमा हिरण्य ज्वेलर्स परिवारको तर्फबाट यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

दशैँ पर्वको उपलक्ष्यमा हाम्रो शोरुम निम्नानुसारका दिनहरूमा बन्द रहने जानकारी गराउँदछौँ:

शोरुम बन्द रहने अवधि: २०८३ असोज ३१ गते देखि २०८३ कात्तिक ८ गतेसम्म

पुनः सञ्चालन हुने मिति: २०८३ कात्तिक ९ गते (सोमबार) देखि

बिदाको समयमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छौँ। विजया दशमीको पुनः हार्दिक शुभकामना!

-व्यवस्थापन पक्ष

Hiranya Jewellers Pvt.Ltd
Shankhamul-31, New Baneshwor
(Opposite to Shankhamul Tower)
Kathmandu, Nepal
Contact: +977-9851293511
www.hiranyajewelers.com

16/10/2026

Thank You Ma”am For Being Our Valued Customer 🙏❤️ ”शुद्दता र आत्मियताको आभास, हिरण्य ज्वेलर्स”Plz Contact Us For More Details whtsapp/viber 9851293511 ❤️

Address

Https://maps. App. Goo. Gl/FZh5BK1naT3nA3j87?g_st=ic
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hiranya Jewellers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share