10/11/2026
गोवर्द्धन पूजा तथा म्हः पूजाको हार्दिक मङ्गलमय शुभकामना! 🙏✨
प्रकृतिको पूजा, गोधनको संरक्षण र आत्मिक शुद्धीकरणको यस पवित्र पर्व गोवर्द्धन पूजा एवम् नेवारी समुदायको महान पर्व म्हः पूजा (आत्मपूजा) को अवसरमा सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
शुभकामना सहित:आई.सी.एस. परिवार