Nuwakot Online

Nuwakot Online This page is for all Facebook user who love the Nepal and they proud with Nepali this page is promoting the feeling who love Nepal.

01/06/2026
अत्यन्त जरुरी सूचना !!! सम्पूर्णमा नमस्कार ।यस विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी अमन अधिकारी हिजो साँझ ५:१० बजे ...
30/05/2026

अत्यन्त जरुरी सूचना !!! सम्पूर्णमा नमस्कार ।

यस विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी अमन अधिकारी हिजो साँझ ५:१० बजे विद्यालयबाट घरतर्फ प्रस्थान गरेका तर हालसम्म परिवारको सम्पर्कमा नआउनु भएको जानकारी प्राप्त भएको हुँदा जापानवासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले यदि उक्त बाबुलाई देख्नु वा भेट्नु भएमा विद्यालय प्रशासनकाे तल उल्लिखित सम्पर्क नम्बरमा जानकारी गराई खोजी कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

सम्पर्क नम्बर: 090-1084-7379

विद्यालय प्रशासन
Everest International School, Japan..
कृपयाँ सबैजनाले सेयर गरेर, खोजिमा सहयोग गरिदिनुहोला ।

लगभग बि.स २०४५ तिरको रानिपौवा,नुवाकोट सम्झनुस त नुवाकोट र रसुवालि हरु गाडीको छतमा चढेर यहि बाटो हुदै काठमाडौं गएको
23/05/2026

लगभग बि.स २०४५ तिरको रानिपौवा,नुवाकोट
सम्झनुस त नुवाकोट र रसुवालि हरु गाडीको छतमा चढेर यहि बाटो हुदै काठमाडौं गएको

हाम्रो नुवाकोटको मैदान टोल पहिले र अहिले
17/05/2026

हाम्रो नुवाकोटको मैदान टोल पहिले र अहिले

नुवाकोट दरबार परिसर भित्र को चोकहरु हुन् पत्ता लगाउनेले नाम भन्नुस
17/05/2026

नुवाकोट दरबार परिसर भित्र को चोकहरु हुन् पत्ता लगाउनेले नाम भन्नुस

बिदुर ३ को सुचना
12/05/2026

बिदुर ३ को सुचना

मानिस हराएको सूचना .. Share गरिदिनु होला
10/05/2026

मानिस हराएको सूचना .. Share गरिदिनु होला

19/04/2026
धामीको वर्णनधामीले सुनको जलप लगाएको माथिल्लो भागमा नागका नौ फणा अङ्‌कित ठुलो मुकुट, कानमा गोकुल (कानका लोतिमा लगाइने एक ...
02/04/2026

धामीको वर्णन
धामीले सुनको जलप लगाएको माथिल्लो भागमा नागका नौ फणा अङ्‌कित ठुलो मुकुट, कानमा गोकुल (कानका लोतिमा लगाइने एक किसिमको गहना) लगाएका, गलामा मुद्रामाला, मुण्डमाला र कण्ठी लगाएका हुन्छन् भने कण्ठीमा अष्टमातृकाका मूर्ति कुँदिएका हुन्छन् ।

हातमा ठूलठूला २/२ वटा बाला लाएका हुन्छन् । दायाँ हातमा डमरु र बायाँ हातमा पात्र लिइएका हुन्छन्। चाँदीको पेटी बाँधिएको हुन्छन्। रातो भोटो र रातै जामा लाइएका हुन्छन् । यस वेशभूषामा धामी निकै भव्य देखिन्छन।

धामीले भविष्यमा हुन सक्ने घटना वा समस्याको बारेमा पूर्वसूचना दिने क्षमता राख्छन्। विशेष पूजाआजा वा मन्त्रद्वारा देवी-देवताको शक्ति शरीरमा उतारी (कम्प आउने, काम्ने) समस्याको पहिचान गर्छन्।

यो तस्बिर एआईको सहयोगमा निर्माण गरिएको हो।



03/03/2026

छोटो अवधीको तालीम सम्बन्धी सूचना।

Address

Kathmandu

Telephone

9860923340

Website

Alerts

Be the first to know and let us send you an email when Nuwakot Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nuwakot Online:

Share