29/03/2024
मेरो अन्नय मित्र सुन्दर श्रेष्ठ र उहको श्रीमती अमेरिका को भर्मंन को क्रम मा अमेरिका को मेरिल्यान्ड सिटी मा कार दुर्घटना मा परी Hospital मा भर्ना हुनुभएको हुँदा देस बिदेस म बस्निहुनी सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनी हरुलाई केही अर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु |
We Model Nepali Society USA and NRNA Virginia Chapter are dee… NRNA Virginia and MONSU needs your support for Help Samita's ICU life battle post-tragic accident