Titanic Manpower Supplier Pvt. Ltd.

Titanic Manpower Supplier Pvt. Ltd. "An Ethical Recruitment Agency Where Integrity Matters"
(2)

सबैमा नमस्कार !शून्य लागत अन्तर्गत केहि समय अघि भएको Song Lin Garment Sdn. Bhd., जोहोर, मलेसिया को १२० जना पुरुष र ३० जन...
21/08/2026

सबैमा नमस्कार !
शून्य लागत अन्तर्गत केहि समय अघि भएको Song Lin Garment Sdn. Bhd., जोहोर, मलेसिया को १२० जना पुरुष र ३० जना महिलाको मागमा (लट नम्बर ३४००५४) अझै १० जना पुरुष र २२ जना महिलाको पद पुर्ती गर्न बाकी भएकोले इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ। तल दिइएको लिंक र QR कोड आज , २०८३ भदौ ५ गते बेलुकी ५ बजे बन्द हुनेछ l
प्रारम्भिक स्क्रीनिंग प्रक्रियामा सफल उम्मेदवारलाई प्रि अन्तरबार्तामा सहभागी गराइनेछ। धन्यवाद।
प्रि अन्तरबार्ता – २०८३ भदौ ८ गते
अन्तिम अन्तरबार्ता – २०८३ भदौ १० गते

https://titanicmanpower.com/available-job/

We would like to inform all applicants that, for the Zero-Cost recruitment at Song Lin Garment Sdn. Bhd., Johor, Malaysia (Lot No: 340054) for a total of 120 Male and 30 Female demand, still 10 Male and 22 Female quotas are available.
So, interested applicants are encouraged to apply via the QR code or link provided below. The given link and QR will be closed today, 21st August at 5 pm evening.

Candidates who pass the initial screening process will be invited to attend the pre-interview. Thank you.

Pre-Interview: August 24, 2026
Final Interview: August 26, 2026

https://titanicmanpower.com/available-job/

05/08/2026

📢 Application System Restored

Dear Applicants,
We are pleased to inform you that the technical issue with our online application system has now been resolved.
You may now submit your application without any difficulty.
Please note that the application submission deadline has been extended from 5:00 PM to 6:00 PM today to compensate for the inconvenience caused by the technical issue.
We sincerely apologize for the inconvenience and thank you for your patience and understanding.
Titanic Manpower Supplier Pvt. Ltd.

📢 महत्वपूर्ण सूचना

आदरणीय आवेदकहरू,
हाम्रो अनलाइन आवेदन प्रणालीमा देखिएको प्राविधिक समस्या पूर्ण रूपमा समाधान भएको जानकारी गराउन चाहन्छौं।
अब तपाईंहरू बिना कुनै समस्या आफ्नो आवेदन पेश गर्न सक्नुहुन्छ।
प्राविधिक समस्याका कारण भएको असुविधालाई मध्यनजर गर्दै, आजको आवेदन पेश गर्ने अन्तिम समय साँझ ५:०० बजेदेखि बढाएर साँझ ६:०० बजेसम्म कायम गरिएको छ।
यसबाट पर्न गएको असुविधाप्रति हामी पुनः क्षमायाचना गर्दछौं तथा तपाईंहरूको धैर्यता र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

05/08/2026

📢 Important Notice

Dear Applicants,
We are currently experiencing a technical issue with our online application system. As a result, candidates may be unable to submit their applications for our recently posted job vacancy.
Our technical team is actively working to resolve the issue as quickly as possible.

We sincerely apologize for the inconvenience and appreciate your patience and understanding.
We will notify you once the issue has been resolved.
Thank you.
Titanic Manpower Supplier Pvt. Ltd.

📢 महत्वपूर्ण सूचना

आदरणीय आवेदकहरू,
आज प्रकाशित गरिएको रोजगारीको मागका लागि अनलाइन आवेदन प्रणालीमा प्राविधिक समस्या देखिएको कारण उम्मेदवारहरूले आवेदन पेश गर्न नसकिरहेको जानकारी गराउन चाहन्छौं।
हाम्रो प्राविधिक टोलीले उक्त समस्या यथाशीघ्र समाधान गर्न निरन्तर कार्य गरिरहेको छ।

यसबाट पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमायाचना गर्दछौं र तपाईंहरूको धैर्यता तथा सहयोगका लागि धन्यवाद व्यक्त गर्दछौं।
समस्या समाधान हुने बित्तिकै हामी पुनः सूचना प्रकाशित गर्नेछौं।
धन्यवाद।
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.

सबैलाई नमस्ते,हामी तपाईलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत Wentel Engineering Sdn. Bhd., ज...
05/08/2026

सबैलाई नमस्ते,
हामी तपाईलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत Wentel Engineering Sdn. Bhd., जोहोर, मलेसिया का लागि ३० जना पुरुष कामदारको माग प्राप्त भएको छ।
• प्रि–अन्तर्वार्ता: २०८३ साउन २४ गते
• फाइनल अन्तर्वार्ता: २०८३ साउन २७ गते
• स्थान: टाइटानिक कार्यालय, बसुन्धारा चौकी, काठमाडौं

इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ। तल दिइएको लिंक र QR कोड आज , २०८३ साउन २० गते बेलुकी ५ बजे बन्द हुनेछ l

https://titanicmanpower.com/available-job/

न्युनतम योग्यता
1. SLC वा सो भन्दा माथी

टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.
बसुन्धारा-३, काठमाडौं
फोन: +९७७–१–४९५३२५२, ४९६४६५९
Namaste Everyone,
We would like to inform you that we have received a demand from Wentel Engineering Sdn. Bhd., Johor, Malaysia for 30 pax male under zero-cost recruitment.
• Pre-interview: 9 August 2026
• Final interview: 12 August 2026
• Venue: TITANIC Office, Basundhara Chauki, Kathmandu

Interested applicants are encouraged to apply via the QR code or link provided below. The given link and QR will be closed today, 5 August at 5 pm evening.

https://titanicmanpower.com/available-job/

Minimum Requirements:
1. SLC and above

Titanic Manpower Supplier Pvt. Ltd.
Basundhara-3, Kathmandu
01-4953252/ 01-4964659
Facebook: https://titanicmanpower.com/
Tiktok: titanic.manpower
: [email protected]
LinkedIn: https://www.linkedin.com/company/titanic_manpower

सबैमा नमस्कार !शून्य लागत अन्तर्गत केहि समय अघि भएको TTM Technologies Malaysia Sdn. Bhd., पेनाङ्ग, मलेसिया को २५० जना पु...
21/07/2026

सबैमा नमस्कार !
शून्य लागत अन्तर्गत केहि समय अघि भएको TTM Technologies Malaysia Sdn. Bhd., पेनाङ्ग, मलेसिया को २५० जना पुरुषको मागमा (लट नम्बर ३३८९४८) अझै १६ जना पद पुर्ती गर्न बाकी भएकोले इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ। तल दिइएको लिंक र QR कोड आज , २०८३ साउन ५ गते बेलुकी ८ बजे बन्द हुनेछ l
न्युनतम योग्यता
1. SLC वा सो भन्दा माथी
2. Computer को सामान्य ज्ञान भएको
प्रारम्भिक स्क्रीनिंग प्रक्रियामा सफल उम्मेदवारलाई प्रि अन्तरबार्तामा सहभागी गराइनेछ। धन्यवाद।
प्रि अन्तरबार्ता – २६ जुलाई २०२६
अन्तिम अन्तरबार्ता – २८ जुलाई २०२६

https://titanicmanpower.com/available-job/

We would like to inform all applicants that, for the Zero-Cost recruitment at TTM Technologies Malaysia Sdn. Bhd., Penang, Malaysia (Lot No: 338948) for a total of 250 Male demand, 16 quotas are still available. Interested applicants are encouraged to apply via the QR code or link provided below. The given link and QR will be closed today, 21st July at 8 pm evening.
Minimum Requirements:
1. SLC and above
2. Basic Computer Knowledge
Candidates who pass the initial screening process will be invited to attend the pre-interview.
Thank you.
Pre-Interview: July 26, 2026
Final Interview: July 28, 2026

https://titanicmanpower.com/available-job/

सबैलाई नमस्ते,हामी तपाईलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत Munivac Sdn. Bhd., जोहोर , मलेस...
18/06/2026

सबैलाई नमस्ते,
हामी तपाईलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत Munivac Sdn. Bhd., जोहोर , मलेसिया का लागि कामदारको माग प्राप्त भएको छ।
* माग संख्या : पुरुष -१३ , महिला ०
*प्रि–अन्तर्वार्ता: २०८३ असार ८ गते
* फाइनल अन्तर्वार्ता: २०८३ असार ११ गते
* स्थान: टाइटानिक कार्यालय, बसुन्धारा चौकी, काठमाडौं
इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ।
अनलाइन दर्ता १८ जुन २०२६ बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म खुला रहनेछ।

https://titanicmanpower.com/available-job/

प्रारम्भिक स्क्रीनिंग प्रक्रियामा सफल उम्मेदवारलाई प्रि अन्तरबार्तामा सहभागी गराइनेछ। धन्यवाद।
यदि तपाईँलाई थप जानकारी आवश्यक भएमा, कृपया तल दिइए अनुसार सम्पर्क गर्न अनुरोध गर्दछौं । धन्यवाद।
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.
📌 बसुन्धारा-३, काठमाडौं
📞 फोन: +९७७–१–४९५३२५२, ४९६४६५९

Namaste Everyone,
We would like to inform you that we have received a demand from Munivac Sdn. Bhd., Johor, Malaysia under zero-cost recruitment.
* Number of Demand: Male-13 Pax / Female- 0 Pax
* Pre-interview: 22 June, 2026
* Final interview: 25 June, 2026
* Venue: TITANIC Office, Basundhara Chauki, Kathmandu
Interested applicants are encouraged to apply via the QR code or link provided below.

Online registration will remain open on 18 June 2026 from 10:00 AM to 5:00 PM.

https://titanicmanpower.com/available-job/

Candidates who pass the initial screening process will be invited to attend the pre-interview.
Thank you.

सबैलाई नमस्ते,हामी तपाईलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत Ibiden Electronics  Malaysia  S...
16/06/2026

सबैलाई नमस्ते,
हामी तपाईलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत Ibiden Electronics Malaysia Sdn. Bhd., पेनाङ, मलेसिया का लागि कामदारको माग प्राप्त भएको छ।
* माग संख्या : पुरुष -४४ , महिला ०
*प्रि–अन्तर्वार्ता: २०८३ असार ५ गते
* फाइनल अन्तर्वार्ता: २०८३ असार ९ गते
* स्थान: टाइटानिक कार्यालय, बसुन्धारा चौकी, काठमाडौं
इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ।
अनलाइन दर्ता १६ जुन २०२६ (बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म) र १७ जुन २०२६ (बिहान १०:०० बजेदेखि दिउँसो १:०० बजेसम्म) खुला रहनेछ।

https://titanicmanpower.com/available-job/

प्रारम्भिक स्क्रीनिंग प्रक्रियामा सफल उम्मेदवारलाई प्रि अन्तरबार्तामा सहभागी गराइनेछ। धन्यवाद।

यदि तपाईँलाई थप जानकारी आवश्यक भएमा, कृपया तल दिइए अनुसार सम्पर्क गर्न अनुरोध गर्दछौं । धन्यवाद।
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.
📌 बसुन्धारा-३, काठमाडौं
📞 फोन: +९७७–१–४९५३२५२, ४९६४६५९

Namaste Everyone,
We would like to inform you that we have received a demand from Ibiden Electronics Malaysia Sdn. Bhd., Penang, Malaysia under zero-cost recruitment.

* Number of Demand: Male-44 Pax / Female- 0 Pax
* Pre-interview: 19 June, 2026
* Final interview: 23 June, 2026
* Venue: TITANIC Office, Basundhara Chauki, Kathmandu
Interested applicants are encouraged to apply via the QR code or link provided below.

Online registration will remain open on 16 June 2026 from 10:00 AM to 5:00 PM and on 17 June 2026 from 10:00 AM to 1:00 PM.

https://titanicmanpower.com/available-job/

Candidates who pass the initial screening process will be invited to attend the pre-interview.
Thank you.

सबैलाई नमस्ते,हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत Molex (Malaysia) Sdn. Bhd., पे...
04/06/2026

सबैलाई नमस्ते,
हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत Molex (Malaysia) Sdn. Bhd., पेनाङ, मलेसिया का लागि कामदारको माग प्राप्त भएको छ।
* माग संख्या : पुरुष -२८ , महिला ०
*प्रि–अन्तर्वार्ता: २०८३ जेष्ठ २५ गते
* फाइनल अन्तर्वार्ता: २०८३ जेष्ठ २८ गते
* स्थान: टाइटानिक कार्यालय, बसुन्धारा चौकी, काठमाडौं
इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ। तल दिइएको लिंक तथा QR कोड आज , २०८३ जेष्ठ २१ गते बेलुकी ७ बजे बन्द हुनेछ l

https://titanicmanpower.com/available-job/

प्रारम्भिक स्क्रीनिंग प्रक्रियामा सफल उम्मेदवारलाई प्रि अन्तरबार्तामा सहभागी गराइनेछ। धन्यवाद।
यदि तपाईँलाई थप जानकारी आवश्यक भएमा, कृपया तल दिइए अनुसार सम्पर्क गर्न अनुरोध गर्दछौं । धन्यवाद।
टाइटानिक म्यानपावर सप्लायर प्रा. लि.
📌 बसुन्धारा-३, काठमाडौं
📞 फोन: +९७७–१–४९५३२५२, ४९६४६५९
Namaste Everyone,
We would like to inform you that we have received a demand from Molex (Malaysia) Sdn. Bhd., Penang, Malaysia under zero-cost recruitment.
* Number of Demand: Male-28 Pax / Female- 0 Pax
* Pre-interview: 8 June, 2026
* Final interview: 11 June, 2026
* Venue: TITANIC Office, Basundhara Chauki, Kathmandu
Interested applicants are encouraged to apply via the QR code or link provided below. The given link and QR will be closed today, 4th June at 7 pm.

https://titanicmanpower.com/available-job/

Candidates who pass the initial screening process will be invited to attend the pre-interview.
Thank you.

यदि तपाईसँग सिलाई सम्बन्धी सिंगल निडल, डबल निडल र ओभरलक मेसिनहरु चलाएको राम्रो अनुभव छ भने कृपया तल दिइएको QR तथा लिंक म...
28/05/2026

यदि तपाईसँग सिलाई सम्बन्धी सिंगल निडल, डबल निडल र ओभरलक मेसिनहरु चलाएको राम्रो अनुभव छ भने कृपया तल दिइएको QR तथा लिंक मार्फत आज २८ मे २०२६ बेलुकी ६ बजे सम्म आफ्नो विवरण दर्ता गराउनुहुन अनुरोध गरिन्छ l

https://titanicmanpower.com/available-job/

If you have experience operating Single Needle, Double Needle and Overlock Sewing Machine, you are requested to register your details by today 28 May 2026 by evening 6 pm through the QR code or link provided below.

https://titanicmanpower.com/available-job/

Titanic Manpower Supplier Pvt. Ltd.
📌 Basundhara-3, Kathmandu
📞 01-4953252/ 01-4964659
Facebook: https://titanicmanpower.com/
Tiktok: titanic.manpower
📧: [email protected]
LinkedIn: https://www.linkedin.com/company/titanic_manpower

शून्य लागत अन्तर्गत केहि समय अघि भएको MCE Technologies Sdn. Bhd. Bhd., जोहोर , मलेसिया  लट नम्बर ३४१८८९  मा अझै ९ जना पु...
27/05/2026

शून्य लागत अन्तर्गत केहि समय अघि भएको MCE Technologies Sdn. Bhd. Bhd., जोहोर , मलेसिया लट नम्बर ३४१८८९ मा अझै ९ जना पुरुष कामदारको पद पुर्ती गर्न बाकी भएकोले इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ। तल दिइएको लिंक र QR कोड आज , २०८३ जेष्ठ १३ गते बेलुकी ६ बजे बन्द हुनेछ l
न्युनतम योग्यता
1. SLC वा सो भन्दा माथी
प्रारम्भिक स्क्रीनिंग प्रक्रियामा सफल उम्मेदवारलाई प्रि अन्तरबार्तामा सहभागी गराइनेछ। धन्यवाद।
प्रि अन्तरबार्ता - ३१ मे २०२६
अन्तिम अन्तरबार्ता - २ जुन २०२६
https://titanicmanpower.com/available-job/
We would like to inform all applicants that, for the Zero-Cost recruitment at MCE Technologies Sdn. Bhd., Johor, Malaysia (Lot No: 341889), still 9 male quotas are available. Interested applicants are encouraged to apply via the QR code or link provided below. The given link and QR will be closed today, 27th June at 6 pm.
Minimum Requirements:
1. SLC and above
Candidates who pass the initial screening process will be invited to attend the pre-interview.
Thank you.
Pre-Interview: May 31, 2026
Final Interview: June 2, 2026
https://titanicmanpower.com/available-job/

Address

Kathmandu

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 05:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+97714953252

Alerts

Be the first to know and let us send you an email when Titanic Manpower Supplier Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Titanic Manpower Supplier Pvt. Ltd.:

Shortcuts

Share