YARA Digital

YARA Digital DIGITAL PHOTOGRAPHY & EDV SERVICES

25/03/2026

को इन्टरभ्यू दिईसक्नुभएका सबैलाई जानकारीः
अमेरिकी दूतावास (US Embassy) ले थप कागजात माग गरेको हुनाले कृपया आफ्नो इमेल नियमित रूपमा चेक गर्नुहोला। Spam/Junk folder पनि हेर्नुहोला ।

✅दूतावासले माग गर्न सक्ने कागजातहरू:
1. Sponsor को 2023 or 2025 Tax Return / W2
2. Sponsor को दुई वर्षका बैंक स्टेटमेन्ट
3. अमेरिकामा बसोबासका लागि Monthly Income and Expenses Plan (Self-Sufficiency Budget Plan)
4. Sponsor Assets or Financial Documents
5. परिवारले स्वामित्वमा राखेका कुनै पनि सम्पत्ति (Any assets family owns)

✅थप कागजात बुझाएपछि पनि अहिलेको अवस्थामा भिसाको ग्यारेन्टि छैन। DV कार्यक्रम हालका लागि स्थगित (Visa Pause) नै छ। त्यसैले आधिकारिक स्रोतबाट अथवा (US Embassy) आएको सूचना मात्र हेर्नुहोला र थप जानकारिको लागि हाम्रो page पनि हेर्दै गर्नुहोला।

✅यारा डिजिटल: 9841387021 / 01-5319790
यहाँको अमेरिकी सपनाको सहयात्री

19/03/2026


Second Letter आइसकेपछिको आगामि सम्पूर्ण प्रक्रियाको लागि यारा डिजिटलमै आउनुहुन अनुरोध गर्दछौं । Second Letter प्राप्त भएका सबै भाग्यमानी विजेताहरूलाई हार्दिक बधाई साथै आगामी प्रक्रिया सफल रहोस्, शुभकामना !!!
कृपया हामीलाई सेवा गर्ने मौका दिनुहोस् ।
हाम्रा सेवाहरू:
🔘 Counselling
🔘 Visa Photo
🔘 Documentation
🔘 Document Arranging
🔘 Visa Profile Form, CGI Appointments Schedule
🔘 Interview Preparation Class
🔘 After Interview Class
🔘 After Visa Class
🔘 Uscis Create Account
🔘 Guidance on: Selective Service System/ Green Card/ Social Security Card/ Citizenship /
🔘 Guidance on: Immigrating USA
यारा डिजिटल: 984-1387021 / 01-5319790
यहाँको अमेरिकी सपनाको सहयात्री

  ✅(Second Letter Update ) बधाई साथै शुभकामना।(Second Letter Update Up to Case Number:(2026AS7916)Case Number 7916 सम्मक...
19/03/2026

✅(Second Letter Update ) बधाई साथै शुभकामना।
(Second Letter Update Up to Case Number:(2026AS7916)
Case Number 7916 सम्मको Second Letter Update भएको छ। Interview 2026 May 7 र14 को लागि तए भएको छ। Second Letter आउने भाग्यमानि लाई यारा डिजिटलको तर्फ बाट बधाई साथै शुभकामना।
✅Second Letter आएको हरुले तुरुन्त Medical को Date लिनु होला।*
(For Medical Appointment, Monday to Friday, 08:00 - 17:00)
Medical Date को लागि हजुर जहाँ भएपनि फोनबाटै Appointment लिन सकिन्छ । फोन गर्दा सबैको Passport, Case No. र Interview Date अगाडि राखेर गर्नुहोला । जानकारीहरू सबै टिपाउनु पर्ने हुन्छ ।
✅Medical सम्पर्क नं : 01-5970001 (IOM panipokhari)ktm
****************************
✅DV Program Update (महत्वपूर्णसूचना)travel.state.gov
🔹 DV कार्यक्रम कानुनी रूपमा बन्द नभई राष्ट्रपतिको निर्णयबाट अस्थायी रूपमा स्थगित गरिएको हो। DV visa Pause.
🔹अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीअन्तर्गत युएससीआईएसले डाइभर्सिटी भिसा कार्यक्रम अजै पनि स्थगित नै रहेको जनाउछ । अमेरिकी दूतावासहरूबाट पनि डाइभर्सिटी भिसा जारी गर्ने प्रक्रिया रोकिएको छ। अमेरिकी विदेश मन्त्रालयले राष्ट्रिय तथा सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै डाइभर्सिटी भिसा (DV) कार्यक्रम अन्तर्गत भिसा जारी प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको छ।
🔹 ब्राउन युनिभर्सिटीको गोलीकाण्ड र MIT का एक प्रोफेसरको हत्या घटनापछि सुरक्षा चिन्ताका कारण DV कार्यक्रममा प्रयोग हुने screening तथा vetting प्रक्रिया पुनरावलोकन हुँदैछ।
🔹 DV 2026 को Second Letter पाएका आवेदकहरू
✔️ फारम बुझाउन र इन्टरभ्युमा सहभागी हुन सक्नुहुन्छ।
✔️ पहिले नै तय भएका इन्टरभ्यु सामान्यतया रद्द वा सारिने छैनन्।
❌ तर, DV भिसा हाललाई जारी गरिने छैन। DV visa Pause
****************************
Second Letter आइसकेपछिको आगामि सम्पूर्ण प्रक्रियाको लागि यारा डिजिटलमै आउनुहुन अनुरोध गर्दछौं ।
✅यारा डिजिटल: 9841387021 / 01-5319790
यहाँको अमेरिकी सपनाको सहयात्री

आफ्नो आमा र बुबालाई अमेरिका घुमाउने रहर पुरा गर्नुहोस् यदिहजुर अमेरिका हुनुहुन्छ र बुबा आमा को VISIT VISAको Apply गर्नचा...
18/03/2026

आफ्नो आमा र बुबालाई अमेरिका घुमाउने रहर पुरा गर्नुहोस्
यदिहजुर अमेरिका हुनुहुन्छ र बुबा आमा को VISIT VISAको Apply गर्नचाहानुहुन्छ भने यारा डिजिटललाई सम्झनुहोस्।
हाम्रा सेवाहरु
• DS-160 फर्म भर्ने।
• भिसा प्रोफाइल बनाउने (Visa Profile Form) र Fee Payment सम्बन्धी कार्य।
• Interview Date लिने।
• भिसा साईज फोटो सेवा।
• अन्तर्वार्ताको तयारी (Documentation तथाप्रश्नावली परामर्श।
यारा डिजिटल
**********************************
Yara Digital
kathmandu Putalisadak, Shanker Dev Campus Line
Opposite to ईच्छुमति कृषि (तरकारी) बजार
Tel.: 01-5319790
What's up:984-1387021

02/03/2026
!!Happy Holi!!होलीको शुभकामनारङ्गहरूको पर्वले तपाईंको जीवनमा सुख, शान्ति र उमङ्ग छरोस् ।
02/03/2026

!!Happy Holi!!
होलीको शुभकामना
रङ्गहरूको पर्वले तपाईंको जीवनमा सुख, शान्ति र उमङ्ग छरोस् ।

  ✅(Second Letter Update ) बधाई साथै शुभकामना।(Second Letter Update Up to Case Number:(2026AS6956)Case Number 6956 सम्मक...
28/02/2026

✅(Second Letter Update ) बधाई साथै शुभकामना।
(Second Letter Update Up to Case Number:(2026AS6956)
Case Number 6956 सम्मको Second Letter Update भएको छ। Interview 2026 April 2 र 9 को लागि तए भएको छ। Second Letter आउने भाग्यमानि लाई यारा डिजिटलको तर्फ बाट बधाई साथै शुभकामना।
✅Second Letter आएको हरुले तुरुन्त Medical को Date लिनु होला।*
(For Medical Appointment, Monday to Friday, 08:00 - 17:00)
Medical Date को लागि हजुर जहाँ भएपनि फोनबाटै Appointment लिन सकिन्छ ।
फोन गर्दा सबैको Passport, Case No. र Interview Date अगाडि राखेर गर्नुहोला ।
जानकारीहरू सबै टिपाउनु पर्ने हुन्छ ।
✅Medical सम्पर्क नं : 01-5970001 (IOM panipokhari)ktm
****************************
✅DV Program Update (महत्वपूर्णसूचना)travel.state.gov
🔹 DV कार्यक्रम कानुनी रूपमा बन्द नभई राष्ट्रपतिको निर्णयबाट अस्थायी रूपमा स्थगित गरिएको हो। DV visa Pause.
🔹अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीअन्तर्गत युएससीआईएसले डाइभर्सिटी भिसा कार्यक्रम अजै पनि स्थगित नै रहेको जनाउछ । अमेरिकी दूतावासहरूबाट पनि डाइभर्सिटी भिसा जारी गर्ने प्रक्रिया रोकिएको छ। अमेरिकी विदेश मन्त्रालयले राष्ट्रिय तथा सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै डाइभर्सिटी भिसा (DV) कार्यक्रम अन्तर्गत भिसा जारी प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको छ।
🔹 ब्राउन युनिभर्सिटीको गोलीकाण्ड र MIT का एक प्रोफेसरको हत्या घटनापछि सुरक्षा चिन्ताका कारण DV कार्यक्रममा प्रयोग हुने screening तथा vetting प्रक्रिया पुनरावलोकन हुँदैछ।
🔹 DV 2026 को Second Letter पाएका आवेदकहरू
✔️ फारम बुझाउन र इन्टरभ्युमा सहभागी हुन सक्नुहुन्छ।
✔️ पहिले नै तय भएका इन्टरभ्यु सामान्यतया रद्द वा सारिने छैनन्।
❌ तर, DV भिसा हाललाई जारी गरिने छैन। DV visa Pause
****************************
Second Letter आइसकेपछिको आगामि सम्पूर्ण प्रक्रियाको लागि यारा डिजिटलमै आउनुहुन अनुरोध गर्दछौं ।
✅यारा डिजिटल: 9841387021 / 01-5319790
यहाँको अमेरिकी सपनाको सहयात्री

21/02/2026


✅ नेपालको लागि सातौ भिसा बुलेटिन केस नम्बर १०,००० सम्म ।➡️ मार्च अपडेट ➡️अप्रिल २०२६ अन्तर्वार्ताको लागि ।

  Winners✅ 7th Visa Bulletin For Nepal Case no. up to10,000✅➡️March Update ➡️For April 2026  interview ✅ नेपालको लागि सा...
20/02/2026

Winners
✅ 7th Visa Bulletin For Nepal Case no. up to10,000
✅➡️March Update ➡️For April 2026 interview
✅ नेपालको लागि सातौ भिसा बुलेटिन केस नम्बर १०,००० सम्म ।
✅➡️ मार्च अपडेट ➡️अप्रिल २०२६ अन्तर्वार्ताको लागि ।
****************************
(This is State Department's regular update only, which publishes monthly) The interview up to case no. 10,000 may schedule* for April . We will contact you individually once the second letter updates*
For more information:
Yara Digital, ☎️ 01-5319790, 9841387021
यहाँको अमेरिकी सपनाको सहयात्री ।

🔹फोटो सम्बन्धी सम्पूर्ण कामको लागि हामीलाई सम्झनुहोला।🔹विगत २० वर्षदेखि सस्तो र उत्कृष्ट फोटो सम्बन्धी सेवा प्रदान गर्दै...
17/02/2026

🔹फोटो सम्बन्धी सम्पूर्ण कामको लागि हामीलाई सम्झनुहोला।
🔹विगत २० वर्षदेखि सस्तो र उत्कृष्ट फोटो सम्बन्धी सेवा प्रदान गर्दै आएको, हजुरहरूकै चिरपरिचित यार डिजिटल।
****************************
✅TU Convocation Photo Big size
सबैभन्दा सस्तो फोटो अफर
✅with Pen Drive Copy
✅( हामीकहाँ दिक्षान्तको ड्रेस Gown सधै भरि उपलब्ध छ )
(Specialized in Graduation Photography Since 2005)
****************************
Digital
kathmandu Putalisadak, Shanker Dev Campus Line
Opposite to ईच्छुमति कृषि (तरकारी) बजार
Tel.: 01-5319790
What's up: 9984-1387021
✅DIGITAL PHOTOGRAPHY & EDV SERVICES

Every U.S. visa applicant undergoes extensive security screening, including checks against law enforcement and counterte...
12/02/2026

Every U.S. visa applicant undergoes extensive security screening, including checks against law enforcement and counterterrorism databases. Remember, U.S. visa screening does not stop after a visa is issued – if you break the law or misuse your U.S. visa, it may be revoked

Every U.S. visa applicant undergoes extensive security screening, including checks against law enforcement and counterterrorism databases. Remember, U.S. visa screening does not stop after a visa is issued – if you break the law or misuse your U.S. visa, it may be revoked.

Address

SHANKER DEV COLLEGE LINE, ADWAIT MARG, OPP. TARKARI BAZAR
Kathmandu
44600

Opening Hours

Monday 07:30 - 19:00
Tuesday 07:30 - 19:00
Wednesday 07:30 - 19:00
Thursday 07:30 - 19:00
Friday 07:30 - 19:00
Saturday 07:30 - 19:00
Sunday 07:30 - 19:00

Telephone

+97715319790

Alerts

Be the first to know and let us send you an email when YARA Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to YARA Digital:

Share