15/09/2025
हो यसरी झ्यामकी झ्याम निर्णय
ल्याम कि ल्याम काम गर्नपर्छ !!
कुलमानले पहिलो बलमै छक्का हानेका छन,
डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न लाग्दा ओली सरकारले उनीलाई बर्खास्त गरेको थियो।
लगभग सात महिना पछि तिनै कुलमानले ऊर्जा मन्त्रालय सम्हाल्दै।
पदभार ग्रहण पछि डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने पहिलो निर्णय गरेका छन।