Sagarmatha bachat kosh"

Sagarmatha bachat kosh" Sagarmatha Bachat Kosh is small saving and investment company which is future finance co. for more inquiry msg or email us : sagarmatha2030vision@gmail

in Nepal, for Nepali who are in out side the country and planning better future once we are in Nepal.

24/04/2023
01/08/2018

They blame those who remain silent, they blame those speak much, they blame those who speak in moderation. There is none in the world who is not blamed.

~ The Buddha

your valuable feedback would be highly appreciated ,,,,
01/06/2018

your valuable feedback would be highly appreciated ,,,,

As part of our ongoing efforts to continuously improve our Sagarmatha investment Nepal Group , we are keenly interested in your direct feedback about how we are delivering on the basics. If you didn’t get a chance to complete the survey yet, please spend 5 minutes to answer eight short questions ....

Wish you all happy and prosperous new year 2075,
15/04/2018

Wish you all happy and prosperous new year 2075,

17/03/2018

११ मार्च,अबुधाबी । नेपाल सरकारको आधिकारिक निकाय वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले ब्लडमनी जुटाउन नसकेर यूएई सम.....

03/03/2018

सुचना सुचना सूचना अत्यन्तै जरुरी सुचना

( Job vacancy for accountant cm travel agent )
आबुदाबी स्थिति हाम्रो सगरमाथा ट्राभल्सको लागि तत्काल मार्च महिना भित्रै एकाउन्टेन्टको पद पुर्ती गर्न पर्ने आवश्यक भएकाले उक्त पदमा तपाइको कोहि नातेदार या साथीहरू हुनुहुन्छ ( महिलापुरुष जो भएपनी ) भने तुरुन्त खबर गरि उहालाइ यो तलको ईमेलमा सिभी फर्वार्ड गर्न लगाउनु होला ।
[email protected]
धन्यवाद !
( सगरमाथा बचत कोष परिवार )

03/03/2018

सगरमाथा टिमका सबैजना साथीहरूलाइ हृदय देखि नमस्कार छ !

अब हाम्रो सगरमाथा बचत कोषले नया मोड लिएको छ ! मात्र तपाइहरुको साथ र सहयोग सक्त जरुरी छ । अझै पनि सगरमाथा बचत कोष प्रती कसैलाई नकारात्मक सोच छ अर्थात यो बचत कोष बाट म निस्कन पाए हुन्थ्यो भन्ने सोच मनमा लागि रहेको छ भने , कृपया आराम सङ हजुर हरु सावाँ ब्याज सहित जान सक्नु हुन्छ तर यस्तो निर्णय लिनु भन्दा पहिले सात पल्ट अबस्य सोच्नु होला ! हाम्रो प्लान र हामिहरुले के भिजन बनाएका छौ भन्ने बारेमा गहिरिएर सोच्नु होला । केबल रिन लिन पाए हुन्थ्यो भन्ने मात्र सोच बनाएको साथिहरुको मनसाय मैले छोटो समयमा बुझ्न पाए । ठिक छ , इमर्जेन्सी केसमा हामी रिन पनि लैजाउला तर यो भन्दैमा कसिकसाउ गरेर बचत कोष बाट रिन माग्ने अनि रिन नपाए पछि गुनासो गर्ने , म कोष बाट निस्किन्छु भनेर धम्की दिने जस्तो भाषा प्लीज कसैले नगरौ । अब कोषले सकभर कसैलाइ रिन दिदैन ! यदि दिनै पर्ने भएमा इमर्जेन्सी केसमा साथिहरुको बास्तबिक समस्या लाई बुझेर म्याक्सिमम पाच हजार दिराम ( 5000 ) रिन दिने प्राबधान लाई अधि सारेको छ । हाम्रो सेलरीको सानो अंश हरेक महिना जम्मा गर्नु को अर्थ " हाम्रो भबिस्य पनि सुनिस्चित गरौन र हामी पनि मालिक बनौ न " भन्ने हो ! हामिजस्तो सामान्या मानिस जो अर्काको काम गर्छौ अर्थात गरिरहेका छौ ! हामी अर्काको नोकर हौ , मजदुरहरु हौ ! हामि मालिक बन्ने कि नबन्ने ? भन्ने कुरालाइ सबैले गहिरिएर सोच्नु होला । मालिक बन्ने सबै भन्दा सरल उपाय भनेकै यहि कोष र कोषमा जम्मा भएको ढुकुटी लाई सहि ठाउँ र सहि समयमा इन्भेस्ट गर्नु नै हो । हामी पनि धेरै कम्पनिहरुको मालिक बन्न सक्छौ । यसको प्रमुख आधार भनेको कोषमा हामिले थोपा थोपा गरि जम्मा गरेको रकम लाई गतिलो ठाउमा इन्भेस्ट गर्नु नै हो । प्लीज , मालिक बन्ने कि अझै गुलामी बनी रहने ध्यानदृस्टिले मौन भएर सोच्न म सबैलाइ आग्रह गगर्दछु ।
धन्यवाद !
- सरोज खड्का ( सगरमाथा बचत कोष परिवार )

21/02/2018

जुनदिन हाम्रो मृत्यु हुन्छ, हाम्रो पैसा बैंकमा नै रहन्छ ।
हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन।
जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ ।
एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा १.९
मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन ।
त्यो नोकरले भन्यो ” म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे ,
तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो ”
यसबाट के सिक्न सकिन्छ ?
* धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक
जीवन बाँच्न सिकौ ।
* राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस ।
* महंगो फोनको ७०% फंकशन अनुउपयोगी रहन्छ ।
* महंगो कारको ७०% गतिको उपयोग हुदैन ।
* पुरै अलमारी दराजमा ७०% कपडा त्यतिकै राखिएको हुन्छ ।
* पुरै जिन्दगीको ७०% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।
* ७०% गुणहरुको उपयोग हुदैन भने ३०% गुणहरुको उपयोग कसरी हुन्छ ।
* स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।
* प्यास नलागे पनि पानी अधिक पिउनुस ।
* हरेक पल मा आफ्नो अहम त्याग्नुस ।
* शक्तिशाली भएर पनि सरल हुनुस ।
* धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस ।

08/02/2018

Namaskar🙏🙏 sabai hamro sagarmath team members haru lai Ahile 9th Feb, Friday ko meeting Asian Fusion Restaurant mussfa,sabiya-10 ma huna gahirayako cha tesaile sabai hamro members haru lai meeting ma sahavagi hunna ko lagi binamram anurod gardaxu..."Welcome To All Sagarmatha Team Members In Asian Fusion Resturant "

Address

Kathmandu
0011

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779816128394

Alerts

Be the first to know and let us send you an email when Sagarmatha bachat kosh" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sagarmatha bachat kosh":

Share