Negi International Overseas Company Pvt.Ltd

Negi International Overseas Company Pvt.Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Negi International Overseas Company Pvt.Ltd, Consulting Agency, Maharajgunj, 03 kathmandu, Kathmandu.

14/10/2018

बिजया दशमी २०७५ को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ ,दिदिबहिनी हरुमा सुख,शान्ती,सुस्वास्थ्य एंव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दैछौं।

नेगी ईन्टरनेशनल ओभरसिज प्रा. लि. परिवार

दुबाई को प्रतिष्ठित कम्पनीमा महिलाहरु लाई रोजगार को आवसर। नोट : अन्तरवार्ता धमाधम भैरहेको छ। Basic English बोल्न जान्ने ...
09/07/2018

दुबाई को प्रतिष्ठित कम्पनीमा महिलाहरु लाई रोजगार को आवसर।
नोट : अन्तरवार्ता धमाधम भैरहेको छ। Basic English बोल्न जान्ने हुनुपर्ने छ।

इस्लाम धर्मलम्बीहरुको महान चाड इद उल फितरकोउपलक्ष्यमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण इस्लामिक समुदायहरुलाई हार्दिक शु...
15/06/2018

इस्लाम धर्मलम्बीहरुको महान चाड इद उल फितरकोउपलक्ष्यमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण इस्लामिक समुदायहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दछौ।

नेगी ईन्टरनेशनल ओभरसिज कम्पनि प्रा.लि. परिवार

13/04/2018

नेपाली नयाँ बर्ष २०७५ साल को सुखत उपलक्ष्यमा देश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुमा उत्तर-उत्तर प्रगति, शु-स्वास्थ तथा दिर्घायुको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछौ।

नेगि ईन्टरनेशनल ओभरसिज कम्पनी प्रा.लि.
परिवार।

यु ए ई मा प्लम्बर र ईलेक्ट्रीसियनहरु लाई रोजगार को अवसर
08/03/2018

यु ए ई मा प्लम्बर र ईलेक्ट्रीसियनहरु लाई रोजगार को अवसर

यु ए ई को बहुप्रतिष्ठित कम्पनिमा ईलेक्ट्रीसियन र प्लम्बरहरु लाई रोजगार को सुवर्ण आवसर।नोट: प्री अन्तरबार्ता  धमा-धम भईरह...
23/02/2018

यु ए ई को बहुप्रतिष्ठित कम्पनिमा ईलेक्ट्रीसियन र प्लम्बरहरु लाई रोजगार को सुवर्ण आवसर।
नोट: प्री अन्तरबार्ता धमा-धम भईरहेछ। फाईनल अन्तरबार्ता कम्पनीको प्रतिनिधि बाट हुनेछ।

मलेसियामा सेक्युरिटी गार्डहरु लाई लेभी होस्टल फ्री सहित  रोजगारको सुवर्ण अवसर।
22/02/2018

मलेसियामा सेक्युरिटी गार्डहरु लाई लेभी होस्टल फ्री सहित रोजगारको सुवर्ण अवसर।

19/02/2018

६८ औं प्रजातन्त्र दिवसका अवसरमा सुशासन,विकास र समृद्विका लागि सवैमा हार्दिक शुभकामना |

नेगी ईन्टरनेशनल ओभरसिज परिवार

16/02/2018

यु ए ई प्रतिष्ठित कम्पनीमा रोजगारिको अबसर
Company:Atone Microelectronical services Est.
Post: Plumber & electrician
Salary:(1100-1200)AED
and fresh experienced candidate can apply.
Client Interview
Negi International Overseas pvt.ltd.
4017814/4017815
9851012208/9801093451

दुबई को पाँच तारे होटेल मा हाउस किपिङ्ग पदमा रोजगारी को  सुबर्ण अवसर। प्री-अन्तरबार्ता  धामाधम भइरहेछ। आफ्नो योग्यता को ...
28/01/2018

दुबई को पाँच तारे होटेल मा हाउस किपिङ्ग पदमा रोजगारी को सुबर्ण अवसर। प्री-अन्तरबार्ता धामाधम भइरहेछ। आफ्नो योग्यता को प्रमाण पत्र सहिद तु सम्पर्क गर्नुहोला।

नेगि ईन्टरनेशनल ओभरसिज कम्पनी प्रा.लि.
सम्पर्क न: ०१४०१७८१४/१५
मो.न: ९८५१०१२२०८ / ९८०१०९३४५१

यु ए ई को Thrydon Foods Company मा नेपाली कामदार हरुलाई रोजगार को सुवर्ण आवसर।चाहिने योग्यता : English राम्रो बोल्नु पर्...
21/12/2017

यु ए ई को Thrydon Foods Company मा नेपाली कामदार हरुलाई रोजगार को सुवर्ण आवसर।
चाहिने योग्यता : English राम्रो बोल्नु पर्नेछ।
सम्पर्क न: ०१४०१७८१४/१५

मालेसियामा सेक्युरिटी गार्डहरुलाई रोजगार ।काम गर्ने समय दिनमा १२ घन्टा, महिना मा ३० दिन।जान चाहाने ईछुक ब्याक्तीहरुले तु...
21/12/2017

मालेसियामा सेक्युरिटी गार्डहरुलाई रोजगार ।
काम गर्ने समय दिनमा १२ घन्टा, महिना मा ३० दिन।
जान चाहाने ईछुक ब्याक्तीहरुले तु सम्पर्क गर्नुहोला।
उमेरको हकमा २५ देखि ४२ बर्ष को हुनुपर्नेछ ।
भिसा ३० दिनमा उपलब्ध हुनेछ।
सम्पर्क न: ०१४०१७८१४/१५
मो: ९८५१०१२२०८, ९८०१०९३४५१

Address

Maharajgunj, 03 Kathmandu
Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Negi International Overseas Company Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share