30/08/2026
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता हुनुभएकाहरूको यथाशीघ्र उद्धारको हार्दिक कामना गर्दछौँ। 🙏