Derby International Pvt.Ltd.

Derby International Pvt.Ltd. RJ,VJ,MC Anchoring,News Reading & Reporting ,FM Technician Trainings.

उदघोषण भाषणकला पत्रकारिता तालिम केन्द्र
Anchoring Public Speaking Motivation Leadership,Personality Developenemt and Many more Media Training Center-WhatsApp 9851184552

Hello school
19/12/2025

Hello school

11.7K likes, 583 comments. “Kathmandu Metropolitan City has issued a formal notice to all community and private schools, urging them not to shave students’ hair arbitrarily in the name of discipline. The warning follows public complaints that some schools were forcing students to shave their hea...

15/12/2025

एन्जाईटी, डिप्रेशन ,डर, त्रास,अनिद्रा,माइग्रेन तननाव, धड्कन बढ्ने, हातखुट्टा काम्ने गल्ने, नकारात्मक सोंच, ओभर थिङकिङ, रुन मनलाग्ने, केही गर्न मन् नलाग्ने आदी मानसिक समस्या समाधान ऊर्जा उपचार चक्र हिलिङ काठमाडौं पुतलीसडक 9851184552 whatsapp टाढाकाे लागि online हिलिङ सेवा उपलब्ध छ। #ऊर्जा_उपचार ゚viralシfypシ゚viralシalシ

13/12/2025

एन्जाईटी, डिप्रेशन ,डर, त्रास,अनिद्रा,माइग्रेन तननाव, धड्कन बढ्ने, हातखुट्टा काम्ने गल्ने, नकारात्मक सोंच, ओभर थिङकिङ, रुन मनलाग्ने, केही गर्न मन् नलाग्ने आदी मानसिक समस्या समाधान ऊर्जा उपचार चक्र हिलिङ काठमाडौं पुतलीसडक 9851184552 whatsapp टाढाकाे लागि online हिलिङ सेवा उपलब्ध छ।

13/12/2025

एन्जाईटी, डिप्रेशन ,डर, त्रास,अनिद्रा,माइग्रेन तननाव, धड्कन बढ्ने, हातखुट्टा काम्ने गल्ने, नकारात्मक सोंच, ओभर थिङकिङ, रुन मनलाग्ने, केही गर्न मन् नलाग्ने आदी मानसिक समस्या समाधान ऊर्जा उपचार चक्र हिलिङ काठमाडौं पुतलीसडक 9851184552 whatsapp टाढाकाे लागि online हिलिङ सेवा उपलब्ध छ। ゚viralシfypシ゚viralシalシ

Feri hundaichha trainingJoin soon,
02/12/2025

Feri hundaichha training
Join soon,

✨🧏 MOBILE📱 NUMEROLOGY TRAINING 🧑‍🏫✨
🪐 "जान्नुहोस् अंकको भित्री रहस्य र बद्लनु होस् आफ्नो भविष्य"🪐
OFFER ! OFFER!! OFFER!!!
CONTACT:click here 👇
🤙 https://wa.me/984-1514776
**********************************************************
एकै तालिममा सिक्नुहोस् चारै वटा [Numerology ] अंक विज्ञानको ज्ञान
1, MOBILE NUMEROLOGY ,📲
2, NAME NUMEROLOGY🚼
3, BUSINESS NUMEROLOGY🤝🧑‍💻
4, FAMILY NUMEROLOGY👩‍❤️‍👨

🔥✨✨✨✨Extra 3 Bonus Skills ✨✨✨✨🔥
✅ COMMUNICATION SKILLS 🫴 FREE
✅Life Chakra SKILLS 🫴 FREE
✅ 0 to 100 Years Cycle Effect SKILLS 🫴 FREE
🔥✨✨✨✨✨✨✨✨✨✨✨✨✨✨✨✨🔥

: Evening 8:00 pm to 9:00 pm [ZOOM]
: Morning || Afternoon || [IN OFFICE ]
#तालिम_अवधि : 21 दिन हुनेछ।
तालिम_सुरुहुने_मिति: #सावन_07_गते || August 22nd 2024 ||
**********************************************************

DERBY MEDIA
पुतलीसडक काठमाडौं
CONTACT: || click here 👇
🤙https://wa.me/984-1514776
🤙📳 9851184552 / 9704411385
****** आजै आफ्नो सीट सुरक्षित गर्नुहोस्******

#सावन_०७_गते_बाट #तालिम || August 22nd 2024 ||

रजिस्टर गर्नुहोस्  for ट्रेनिङ 9851184552Hypnosis Magnetism Mesmerism Basic/ Advance/Super Advance Master/ Grand Master ...
21/10/2025

रजिस्टर गर्नुहोस् for ट्रेनिङ 9851184552
Hypnosis Magnetism Mesmerism
Basic/ Advance/Super Advance
Master/ Grand Master

Online class also available

11/10/2025

Hypnosis Training #
Magnetism and Mesmerism Healing 3 Days
Self Healing Basic 1 Days
Magnetism Master Grand Master 7Days
Details 9851184552 Derby Dinesh Dinesh Sir The Healer Grand Master
984-1514776 Grand Master Healer Trainer Mrs Pabita Derby Khanal

09/10/2025

विकृति कुन क्षेत्रमा हुन्न र बस् आफू, बिग्रिनु भएन । पत्रकारिता मा हुँदा साथीभाइ अन्य पत्रकार महोदयहरूकाे व्यवहार देखेर दिक्क हुन्थेँ।कार्यक्रम तिर जाँदा अन्य पत्रकार साथीहरु पार्टीगत झोले बनेरै जान्थे, आफ्नो मीडिया चलाउन आयोजकसँग चिप्लो घस्ने ,कोई रिपोर्टिङ गर्न छोडेर डिनर लिन बस्ने, कोई मुठी कसेर काजुबदम किसमिस खल्तीमा कोच्ने कोई एक्स्ट्रा खाना plate मा पस्केर कुनामा लगेर पोलिथिनमा झोस्ने, कोई रक्सीका महँगा बोतलको बक्सा नै उठाई घरजाने गाडीमा हाल्ने, कोई खामकाे लागि लाईन बस्ने पैसा झिकेर खाम छेऊमा फाल्ने। सोच्थें "के गरेको होला मैंले जसरी देखें अरूले पनि त देख्यो पक्कै" पत्रकारको इज्जत मा प्रश्न खडा हुन्थ्यो।

पछि Trainer भएर आचार संहिता सहित कार्य कौशलता सिकाएँ। धेरैलाई पत्रकार सञ्चारकर्मी बनाएँ, तर पछि yutube काे trend आयो युट्युबेहरू केको आचारसंहिता, fake टाइटल fake news र अश्लीलता लाई कमाई खाने माध्यम बनाए, कठिन थियो सत्य र निष्ठावान भएर पेशालाई अघि बढाउन, संघर्ष गरिरहेम कोरोना पछि पनि standby गर्न आफूलाई समयसँगै अपडेट गर्ने बानीले outdoor ट्रेनिङ सँगै अनलाई ट्रेनिङ+नुमेरोलोजी class पनि शुरु गरेम, साथिभाई इष्टमित्र छरछिमेक मा पहिचान बनाउँदै गर्दा , हामीसँग आफ्नो स्वार्थले जोडिन आउने स्वार्थ पूरा गर्ने अनि जाने धेरै भेटेम, कतिलाई free मा तालिम दिएम, कतिलाई official documents cerificate, कतिलाई loan काे लागि हाम्रो company काे document free मा दिएम, कति लाई के लेटर कतिलाई के पेपर त्यो पनि निःशुल्क, सबैलाई धन्यवाद आफ्नो स्वार्थ पुरागर्न सम्बन्ध र चिनजानकाे मन्त्र जपेर आइदिनु भएकोमा , फेरी फेरि पनि आउनुहुन्छ कि। माया चाई नमार्नु ल office त्यही छ पहिले जहाँ थियो, काम त्यही हो जुन पहिला थियो बस्
केही सेवा थप अपडेट भएको छ नयाँ नयाँ विषय को तालिम र स्वरोजगार काे अवसर। 17 वर्षको पुरानो अनुभव ट्रेनिङ दिनेमा skill मा expert हामी यहीँ छौ।

आउनुहोस् है। सन् 2008 देखि निरन्तर सेवामा छौं।

अब
Energy Healing Training
- Magnetism and Mesmorism (Hypnosis)
Basic/Super Advance
Master and Grand Master Level काे Training दिक्षा उपलब्ध छ।
लिएर मात्र 21 दिनमा Certified Best Energy Healer बन्नुहोस्।
थप जानकारी लाई call वा visit गर्नुहोस् 9851184552,
984-1514776

पुतलीसडक काठमाडौं

Welcome to Derby अत Putalisadak kathmandu for Skill Development Trainigs Whatsapp 984-1514776
07/10/2025

Welcome to Derby अत Putalisadak kathmandu for Skill Development Trainigs
Whatsapp 984-1514776

Job oriented Training साथै personality development Public speaking Training कोे लागि आजै आउनुहोस्। 984-1514776 डर्बी मीड...
05/08/2025

Job oriented Training साथै personality development Public speaking Training कोे लागि आजै आउनुहोस्। 984-1514776
डर्बी मीडिया putalisadak यहाँ Job कोे पनि व्यवस्था छ।

Address

Putalisadak
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+9779841514776

Alerts

Be the first to know and let us send you an email when Derby International Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Derby International Pvt.Ltd.:

Share