NUSS NEPAL

NUSS NEPAL Depending upon your profession. Lets you make a plan

05/10/2025
“हार्दिक बधाई 🇳🇵🙏नेपालको पहिलो महिला प्रधानमन्त्रीलाई ऐतिहासिक सफलताका लागि हार्दिक बधाई छ।यो क्षण केवल नेतृत्वको मात्र ...
12/09/2025

“हार्दिक बधाई 🇳🇵🙏
नेपालको पहिलो महिला प्रधानमन्त्रीलाई ऐतिहासिक सफलताका लागि हार्दिक बधाई छ।
यो क्षण केवल नेतृत्वको मात्र होइन, जेन-ज़ी पुस्ताको संघर्ष, भावना र बलिदानको कदर हो।
आजको दिनले भविष्यको आशा बोकेको छ।
बधाई छ सम्पूर्ण नेपालीलाई र हाम्रो साहसी GenZ लाई जसले परिवर्तन सम्भव बनाए।”

Big Breaking: सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री 😮हुदा कसो होला
11/09/2025

Big Breaking:

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री 😮

हुदा कसो होला

Today’s Reality
31/08/2025

Today’s Reality

काठमान्डौ महानगरपालिकाले मुटुको स्वास्थ्यमा गम्भीर असर गर्ने तत्व बढी भएको भन्दै अमृत, पक्वान, फेमिली र क्वालिटी ब्राण्ड...
05/07/2024

काठमान्डौ महानगरपालिकाले मुटुको स्वास्थ्यमा गम्भीर असर गर्ने तत्व बढी भएको भन्दै अमृत, पक्वान, फेमिली र क्वालिटी ब्राण्डको खाने तेललाई ब्यान गरेको छ । 😮

03/06/2024
Meanwhile in Nepal 🥲मान्छे अनुशासित कहिले हुन्छन 🥹
15/04/2024

Meanwhile in Nepal 🥲
मान्छे अनुशासित कहिले हुन्छन 🥹

होलि सकियो है उठ अब 😝🤪
24/03/2024

होलि सकियो है उठ अब 😝🤪

अरु जे सुकै होस बाल छैन तर सर्मिली दिदी चाइ छिटो निकाल्न पर्यो क्या उता कलौटेले दोहोरी साझ खोलिसक्यो😀
07/03/2024

अरु जे सुकै होस बाल छैन तर सर्मिली दिदी चाइ छिटो निकाल्न पर्यो क्या उता कलौटेले दोहोरी साझ खोलिसक्यो😀

07/03/2024

Huge traffic Jam 😂

Address

Kathmandu

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

+9779851162368

Website

Alerts

Be the first to know and let us send you an email when NUSS NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NUSS NEPAL:

Share